महिला भलिबलमा नेपालको उत्कृष्ट प्रदर्शन, दोस्रो सेटमा पनि विजयी
महिला भलिबलमा नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।
महिला भलिबलमा नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।
अमेरिकी गायिका टेलर स्वीफ्टले सांगीतिक करियरमा तुलनात्मक रुपमा संगीत अवार्ड जित्ने सूचीमा आफ्नो नाम दर्ता गरिसकेकी छिन्। उनको सांगीतिक यात्रालाई प्रोत्साहन गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिने भएको छ।
परिवर्तन गाउँपालिकामा भएको शहीद स्मृति हप्किडो राष्ट्रिय प्रतियोगितामा प्रदेश नं ५ पहिलो भएको छ। आइतबार सम्पन्न उक्त प्रतियोगितामा प्रदेश ५ ले आठ स्वर्ण पदक जितेको छ ।
मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ।
प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दी म्याच ट्रफीका साथ नगद पुरस्कार दिइने प्रतियोगिताको सर्वोकृष्टलाई कालिका स्टारले सम्मान गरिने अध्यक्ष तामाङले जानकारी दिए।
औसत जिपिएमा बाँसगढी नगरपालिकाले गरेको छनोटमा पूर्णहीरा माध्यमिक विद्यालय लक्षमणा उत्कृष्ट भएको छ । संविधान दिवसको अवसरमा बाँसगढी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पूर्णहीरा मावि उत्कृष्ट भएको घोषणासहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट भएबापत विद्यालयका प्रधानाध्यापक गोपाल सुवेदीलाई एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो ।
सन् २०१२ मा रिलिज भएको ‘ग्याङ अफ वासेपुर’ मा भारतको झारखण्डस्थित वासेपुरको कोइला माफिलाको कथामा आधारित रहेको छ। ‘यो गर्वको कुरा हो। मेरो रोजाइमा परेका फिल्महरू यो सूचीमा मेरो फिल्मभन्दा तल परेका छन्।
कोटेश्वर तेक्वान्दो डोजाङका रञ्जित साउद र बाँकेकी नीलिमा मल्ल नवौं कोरियन एम्ब्यासडर तेक्वान्दो च्याम्पियनसिपमा सिनियरततर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन्।
भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालिममा नेपाल प्रहरी उत्कृष्ट भएको छ। भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भए।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले वर्षको उत्कृष्ट खेलाडीका रूपमा सविना श्रेष्ठ र गोविन्द खत्रीलाई सम्मानित गरेको छ।ललितपुरको मानभवनस्थित ललित पार्टी भेन्युमा महासंघले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्षखेलाडी २०७५ बाट सम्मानित गरिएको थियो। खेलाडीसँगै समान १ प्रशिक्षक, जिल्ला संघ र इन्स्ट्रक्टरलाई सम्मान गरिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष अञ्जन धमलाले बताए।
जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रहरी सहायक निरिक्षक दुर्गा खनाललाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।
सियाटलस्थित वाणिज्य दूतावासमा नेपाली भिसा लिन आउने हरेक १० जनामा तीनजनाले अवकाशपछिको जीवन नेपालमा बिताउने चाहना व्यक्त गर्ने गरेका छन्।
अभिनेता विपिन कार्की विसं. २०७५ सालमा उत्कृष्ट हुँदै राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन्। शुक्रबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उत्कृष्ट अभिनेताको अवार्ड र प्रमाणपत्र प्रदान गरिन्। ‘प्रसाद’ फिल्मबाट उनले अवार्ड जितेका थिए।
न्युजिल्यान्डले सेमिफाइनलको यात्रा तय गर्दा उसका तीव्र गतिका बलर ट्रेन्ट बोल्टको प्रदर्शन पनि सफलताको आधार बन्यो। उनले जारी विश्वकपको आठ खेलमा १५ विकेट लिँदा न्युजिल्यान्डका लागि दोस्रो सफल बलर साबित भए। विकेटको सफलतामा दोस्रो स्थानमा रहे पनि बोल्ट न्युजिल्यान्डको टोलीका लागि हरेक खेलमा मुख्य बलरको रूपमा चिनिँदै आएका छन्।
एनसेल प्राइभेट लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)मा विभिन्न पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान दिएको छ।