२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

स्वयम्भुले दुई गोलको अग्रता जोगाउन सकेन

दुई गोलको अग्रता जोगाउन नसक्दा स्वयम्भु क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लबसँग सोमबार बराबरीमा रोकिएको छ।

स्वयम्भु घटनाः पहिले हत्या त्यसपछि आत्महत्या !

स्वयम्भुमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ।

गृहसचिव सिंहले दिए सशस्त्र प्रहरी कर्मचारीलाई यस्तो निर्देशन

गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिए।

स्वयम्भुमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं महानगरपालिका–१५ ले नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी बुधबारदेखि पुस २२ सम्म विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ।

स्वयम्भुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं महानगरपालिका १५ ठूलोभर्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ठूलोभर्याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका ८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो।

स्वयम्भु गोलीकाण्डः गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बढ्याे तिक्तता

काठमाडौंकाे स्वयंभु गोली चलेर अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै  दुई व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएसँगै जिल्लाको लिखु गापालिकाका अध्यक्ष र वडाध्यक्षबीच तिक्तता शुरु भएको छ। प्रहरीले समातेको व्यक्तिहरुलाई प्रयोग गरी जिल्लाको लिखु तामाकोशी गाउँपालिका ७ नं वडाका अध्यक्ष सुवास बोहोराले आफु माथि चन्दा आतंक र ज्यान मार्ने धम्की दिएको सोही गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकाले आरोप लगाएका छन्।

गोकुल बाँस्कोटालाई असनको साँढे र स्वयम्भुको बादर भनेपछि...

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी विधेयकको विरोध गर्नेलाई सामन्तवाद भनेको केही दिनपछि सत्तारुढ दलकै सांसद रामवीर मानन्धरले संचार मन्त्रीलाई असनको साँढे र स्वयम्भुको बादरको संज्ञा दिएका छन्।

दीपक मनाङ्गे स्वयम्भुबाट पक्राउ

गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

सर्वाेच्चमा बम राखिएकाे फाेन न्यूराेड र स्वयम्भुबाट

सर्वोच्च अदालतमा बम राखिएको फोन न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमार्फत आएको जानकारी प्रहरीले गराएको छ । मंगलबार न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमको फोनमार्फत सर्वोच्च अदालतको प्रधान न्यायाधीसको सचिवालय बम राखिएको भन्दै सबैलाई सर्तक हुन भनिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्