२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:२० अपराह्न

सहकारीको पैसा ठग्ने जो भए पनि छोडिन्न: नेता अधिकारी

नेता अधीकारीले पछिल्लो समयमा सहकारीमा देखिएको विकृतिलाई अन्त्य गरी साना तथा थोरै लगानीका पुजीहरूको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रदेश कानुनका व्यवस्था हटाएको निर्णय पुनरावलोकन गर्न सरकारलाई सुझाव

प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ ।

एनपिएल सुरु हुनै लाग्दा मोन्टी देशाई काठमाडौंमा

काठमाडौंले शुक्रबार सामाजिक सन्जाल फेसबुमार्फत मोन्टी एनपिएलका लागि नेपाल आइपुगेको जानकारी दिएको हो।

सार्वजनिक भयो ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्म’

पुस्तकलाई चलचित्र पत्रकार संघले ऐतिहासिक दस्तावेज भनेको छ । पुस्तकबाट चलचित्र पत्रकारीतामा संगलग्न पत्रकारलाई मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा प्रदेश अस्पताल बेँसीसहरमा मृत्यु भएको हो।

ओलीको प्रश्न: सुशीला जीका कति वटा पाँच दिन गए? खोइ भ्रष्टाचार नियन्त्रण?

‘पाँच दिन होइन, उहाँ प्रधानमन्त्री भएको त धेरै दिन भयो त? २७ गते दुई महिना हुन्छ अहिले। दुई महिनामा कति वटा पाँच दिन गए? भयो त करप्सन कन्ट्रोल,’ ओलीले भने।

सीमा क्षेत्रमा बस्ने कर्मचारीलाई अर्थमन्त्रीको आग्रहः नम्र र सभ्य व्यवहार गर्नुहोस्

राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने अर्थमन्त्री खनालको भनाइ थियो।

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

ञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो ।

रास्वपाले भन्यो: आउनेलाई स्वागत, पार्टी ‘कब्जा’ गर्ने नियतको खुला प्रतिवाद

पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग ‘सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी’ आफू नै भएको कार्यवाहक सभापति अर्यालले दाबी गरेका छन्। ‘तर, त्यस बेला उहाँहरूले पत्याउनु भएन,’ उनले लेखेका छन्।

रास्वपाले भन्योः पार्टी नेतृत्व फेर्न सकिँदैन

चितवनको सौराहामा जारी विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै अहिलेको अवस्थामा रास्वपाको नेतृत्व परिवर्तन गर्न नसकिने धारणा राखेका हुन् ।

माओवादी केन्द्रको नाम र चुनाव चिन्ह यथावत् राख्न आयोगसँग जेन–जी युवाको माग

शुक्रबार माओवादी संघर्षका शहीद सन्तति फाउन्डेसनका तर्फबाट सन्दीप पुनले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। पुन आफै जेन–जी अभियन्ता रहेको पनि दाबी गरेका छन्।

पार्टी छाडेकालाई उपेन्द्रले भने: धक, संकोच नमानी घर फर्कनुहोस्, स्वागत गर्छु

पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई सम्पर्कमा आउन अपील गर्दै क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिईने पनि अध्यक्ष यादवले बताए ।

जेन-जीबीच एकता आवह्वान गर्दै ताप्लेजुङमा प्रर्दशन

कर्भडहलमा भेला भई नगर परिक्रममा पश्चात वीरेन्द्र चौकमा जनचेतनामुलक नाटक र जनवादी सांगीतिक कार्यक्रम गरिएको हो ।

ओलीले सुनाए नेपालमा कम्युनिष्टको स्थापना र उद्देश्य

उनले विगत १९९३ देखिको इतिहास सुनाउँदै महान उद्देश्यका साथ नेपालमा कम्युनिष्ट उत्पन्न भएको र त्यो उद्देश्य प्राप्तिमा एमालेलाई विचलित हुने छुट नभएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्