२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते

भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।

सापटी लिएको रकम फिर्ता नगर्दा हत्या

धामीझाँक्रीको काम गर्दै आएका भारतीय नागरिक हत्या गर्ने पाँच आरोपीलाई सिरहा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

नेपाली भूमिबाट भारतीय सेना हटाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अरु कसैको सीमा नमिच्ने र आफ्नो सीमा पनि मिच्न नदिने अठोट व्यक्त गर्दै नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेको बताए।

भारतकाे बलमिच्याइँ

उल्लिखित दुई प्रतिनिधि घटनाले सीमाक्षेत्रमा नेपाली पक्षले कानुनी तवरले पनि काम गर्न नसक्ने तर भारतीय पक्षले जे चाह्यो त्यो गरेरै छाड्ने गरेको अवस्था दर्साउँछन्। पुनर्वास–९ बीचफाँटामा किसानले खेतीपाती जोगाउन गरेको तारबार गैरकानुनी थिएन। किनकि त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्ग होइन। तर अन्तर्राष्ट्रिय जैविक मार्ग भएकै कारण भारतले डोकेबजारमा बनाएको ट्रेन्च र तारबार भने गैरकानुनी थियो।

भारतीय नागरिकले कर छल्न नेपालीको नाममा सम्पत्ति

नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

९ सय ६१ स्थानमा सीमा अतिक्रमण

सशस्त्र प्रहरीले दार्चुलाको कालापानीलाई विशेष सुरक्षा गर्नुपर्ने क्षेत्रका रुपमा औंल्याएको छ।

रुपन्देही भलवारीका कार्की भारत्तोलनमा विश्व च्याम्पियन

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएका छन्। आयरल्याण्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित माष्टर–२ प्रतियोगितामा कार्कीले विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीमध्ये २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल भएका हुन्।

बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु

बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन्। आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ।

मिचिएको नेपाली भूमि फिर्ता नलिए ओलीलाई जनताले माफी दिदैँनन्ः मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्।

भारतले कालापानीमा बलमिच्याइँ गर्‍यो, तथ्य र प्रमाणले नेपाली भूमि फिर्ता लिन्छौंः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी र लिपुलेक समावेश गरिएको भारतीय नक्सा स्वीकार्य नहुने बताएका छन्।

भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवनिकट विद्यार्थी नेता पक्राउ

भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढि विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

भारतले गरायो अघोषित रुपमा नाका बन्द

भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो। ईलाका प्रहरी कार्यालय जमुनाहाले शनिबार बिहान ६ बजेदेखि बन्द रहेको सीमा नाका बेलुकासम्म पनि पूर्ण रुपले नखुलेको जनाएको छ।

कालापानी माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेर केही उपलब्धी हुन्नः मन्त्री सोनल

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कालापानी र लिपुलेक लगायतका नेपाली भूभागलाई भारत सरकारले आफनो नक्सामा पारेको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गर्नु भन्दा कुटनीतिक माध्यमले सीमा विवाद टुङ्गयाउनु पर्नेमा सुझाव दिएका छन्।

अठार लाख रुपैयाँसहित तीन भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्