५ आश्विन २०८१ शनिबार
image/svg+xml

बैंकले मर्जर र एफपीओको मुद्दा हारे

सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर र एफपीओमा लगाएको करको मुद्दा बैंक तथा वित्तीय संस्थाले हारेका छन्।

मेलम्चीको पानी उपत्यका ल्याउन सरकारी बेवास्ता

बर्सातको कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अस्थायी रूपमा मर्मतसम्भार गरेर उपत्यकामा पानी ल्याउने कार्यमा सरकारी बेवास्ता बढेको छ।

एसियाली विकास बैङ्कद्वारा सहरी पूर्वाधारको लागि २२ अर्बको आर्थिक प्याकेज स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले नेपालमा जलवायुमैत्री र प्रकोप प्रतिरोधी सहरी पूर्वाधार निर्माण गर्नका लागि २१ अर्ब ९२ करोड रुपैयाँ (१६ करोड ६० लाख अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको छ।

जनताको जीवनस्तरमा सुधार ल्याउनै पर्छ: सांसद श्रेष्ठ (अन्तर्वार्ता)

प्रतिनिधिसभाका सदस्य भैरवसुन्दर श्रेष्ठलाई मुलुकमा सुशासन कामय, विकास र पूर्वाधारमा ध्यान दिएर जनताको जीवनस्तरमा सुधार गर्न नसकेको महसुस भएको छ।

जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।

हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने

दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ।

कानुन निर्माणमा सरकार असफल : सांसद् रायमाझी (अन्तर्वार्ता)

राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गरेका छन्।

मानव अधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन्।

संकटमा पर्‍याे अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन्।

मौद्रिक समीक्षाबाट घरजग्गा कारोबार बढ्न सक्दैन: अध्यक्ष धमला

घरजग्गा व्यवसायीहरूले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाए पनि खासै असर नपर्ने बताएका छन्।

किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ रकम पाउन सकेका छैनन्। यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन्।

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन

कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम आज यहाँ सम्पन्न भएको छ।

डीडीसीका कर्मचारी र सञ्चालकको भत्ता रोकियो

दुग्ध विकास संस्थानका कर्मचारी र सञ्चालक समिति सदस्यको अतिक्ति भत्ता र सुविधा रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्