१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २१:४२ अपराह्न

विदेशी पर्यटक आगमन: अक्टोवरको आगमन यो वर्षकै बढी

जेनजी आन्दोलनको बाबजुत पनि नेपालमा विदेशी पर्यटक आगमनमा कमी नभएको तथ्यांकले देखाएको छ। यो अक्टोवरमा भित्रिएका विदेशी पाहुनाको संख्या सन् २०२५ को १० महिना अवधिमासबैभन्दा बढी हुन। पर्यटन बोर्डका अनुसार यो अक्टोवर महिनामा नेपालमा हवाइमार्गबाट भित्रिएका विदेशी पाहुनाको संख्या १ लाख २८ हजार ४ सय ४३ रहेको छ।

मन्त्री तथा सरोकारवालसँगको छलफलपछि सुहाङले भने: विपदपछिको इलामलाई उठाउन धैर्यता र सहकार्य आवश्यक

नेपाल सरकारले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेको एक महिना बितिसक्दा पनि ठूला कामहरू नदेखिएको जनचासोका बीच उनले समग्र प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

एलभीडी झापा महिला गोल्डकपको तयारी पूरा, प्रतियोगिता भोलिदेखि

उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ ।

बालेनका विवादित अभिव्यक्तिः ओलीको विकल्प खोजेको जेन-जीले बालेनलाई स्वीकार्ला?

भर्खरै प्रधानमन्त्री सुशीला कार्कीले उनका बारेमा गरेको टिप्पिणीले यो कुरा पुष्टि गर्छ, ‘उसले हाम्रो कुरा सुन्दैन, आफ्नै कुरा मात्रै राख्छ।’

उद्योगमा तत्काल विद्युत सुचारु गर्न उद्योग संगठनको माग

आइतबार विज्ञप्ति जारी गरी उद्योग संगठन मोरङले उद्योगहरूको विद्युत तत्काल सुचारु गर्न माग गरेको हो ।

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूको बैठक बस्यो

प्रधानमन्त्री कार्कीले संघ र प्रदेश सरकारबिच परिवर्तित परिस्थितिमा संवाद र सहकार्यको वातावरण बनाउन मुख्यमन्त्रीसँगको संवाद थालेको सचिवालयले जनाएको छ।

अमेरिकाका हर्मीत सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मीतले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नुछ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’

अस्ट्रेलियाविरुद्धको तेस्रो टी-२० मा भारतको सनसनीपूर्ण जित

अस्ट्रेलियाले दिएको १८७ रनको उच्च लक्ष्य भारतले १८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

दलित युनाइटेडले भन्यो: देशमा खगेन्द्रमात्र होइन एकसेएक क्षमतावान नेता छन्

दलित जेन-जी युनाइटेडले वर्तमान सरकारले न्याय र समानताको लागि खगेन्द्र सुनारलाई मात्रै देख्नु दुखद् भएको बताएको छ ।

सिभिल अस्पतालमा औषधि कम्पनीका प्रतिनिधिलाई प्रवेश निषेध

अस्पतालमा बिरामीको चाप अनुसार सहज सेवा प्रदान गर्न बिभिन्न द्रुत योजनाको साथ अघि बढेको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए ।

रास्वपाको केन्द्रीय विभागमा फेरियो जिम्मेवारी, को कहाँ पुगे ?

प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो ।

पहुँचका आधारमा भएको भर्ती हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले पहुँचका आधारमा भएको भर्तीका कर्मचारी हटाउन नेपाल वायु सेवा निगमका अधिकारीलाई निर्देशन दिएकी छन् ।

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री सुशीला कार्कीको छलफल सुरु

प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको छलफल सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्