१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

स्थायी राजधानीका लागि बुटवलको बिकल्प छैन : काँग्रेस नेता खाँण

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नं. ५ को स्थायी राजधानीका लागि रुपन्देहीको बिकल्पै नभएको बताएका छन्। तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार रुपन्देहीको मणिग्राममा सञ्चालित औधोगिक मेला तथा कृषि तथा पर्यटन महोत्सवको उदघाटन गर्दै नेता खाँणले हरेक दृष्टिकोणले स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएकाले यसको बिकल्प सोच्नै नसकीने बताएका हुन्।

बुटवल राइनोज २९ रनले विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा बुटवल राइनोज २९ रनले विजयी भएको छ।

भिक्ट्री म्याराथनमा सेनाको वर्चस्व

नेपाली सेनाले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्दै प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।

सेनाले जितगढी भिक्ट्री म्याराथन आयोजना गर्ने

पुरुष तथा महिला हाफ म्याराथनतर्फ पहिलोले ५० हजार, दोस्रोले २५ हजार, तृतीयले १५ हजार पुरस्कार प्राप्त गर्ने छन्।

औद्योगिक व्यापार मेला सकियो

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७१ हजार, ५१ हजार र २५ हजार नगदसहित पुरस्कार प्रदान गरियो।

बुटवलमा सडक खाना महोत्सव गरिदैं

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा बुटवलमा सडक खाना महोत्सव गरीने भएको छ। नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले पुस १४ देखि १६ गतेसम्म सडक खाना महोत्सव गरीने भएको हो।

बुटवललाई रोक्दै विराटनगर फाइनलमा

बुटवल ब्लास्टर्सलाई ब्याक टु ब्याक पराजित गर्र्दै विराटनगर टाइटान्स नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अनतर्गत दोस्रो संस्करणको फाइनल प्रवेश गरेको छ। लिग चरणका खेलमा कमजोर देखिएको विराटनगरले प्लेअफमा पुग्न बुटवललाई नै पराजित गरेको थियो।

बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्न सक्दैन: नेता खाँण

नेपाली कांग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्नै नसक्ने बताएका छन्।

बुटवल उपमहानगरद्वारा जग्गा नाप जाँच सुरु

बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न जग्गाको नाप जाँच सुरु गरेको छ।

बुटवल सडक मानवमुक्त सहर घोषणा

बेसाहरा, अभिभावकविहीन भएर सडकमा आश्रित जीवन बाँच्न नपर्ने प्रतिवद्धतासहित बुटवललाई सडक आश्रित मानवमुक्त सहरका रुपमा घोषणा गरिएको छ। ‘सबैका लागि ‘खाना, नाना र छाना हाम्रो घोषणा’ भन्ने अभियानसहित बुटवल उपमहानगरपालिकालाई शनिबार बिशेष समारोहका बिच सडक आश्रित मानवमुक्त सहर घोषणा गरिएको हो।

बुटवलविरुद्ध पोखरा आठ विकेटले पराजित

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ विकेटले पराजित गरेको छ।

सुपर ओभरमा बुटवल विजयी

काठमाडौंले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवल १ सय ४० रनमा सीमित हुँदा खेल बराबर भएपछि सुपर ओभरमा गएको थियो।

सोलारको सट्टा विद्युतीय बत्ती

बेलहिया–बुटवल ६ लेन सडकमा विद्युतीय सडकबत्ती जडान हुँदैछ। सडकका केही भागमा जडान गरिएका सोलार बत्ती प्रभावकारी नभएपछि विद्युतीय बत्ती जडान सुरु भएको हो।

युवाहरु मिलेर खोले ६ करोडमा लिडाज गार्मेन्ट उद्योग

लत्ताकपडाका लागि नेपालबाट वार्षिक अर्बौं रुपैयाँ विदेसिरहेका बेला रुपन्देहीको तिलोत्तमामा युवाहरुले अत्याधुनिक प्रविधिको गार्मेन्ट उद्योग खोलेर कपडा निर्यातको तयारी थालेका छन्। वैदेसिक रोजगारीबाट फर्केका ५ जना युवाहरु मिलेर ६ करोडको लगानीमा तिलोत्तमा ३ संकरनगरमा लिडाज फेसन निटवेयर प्रा.लि  सञ्चालन गरेका हुन।

सफल भएन सोलार बत्ती, विधुतीय बत्ती जडान हुदै

बेलहिया– बुटवल ६ लेन सडकमा विधुत्तीय सडक बत्ती जडान हुँदैछ। सडकको केही भागमा जडान गरिएका सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्