७ आश्विन २०८१ सोमबार
image/svg+xml

भक्तपुरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

‘म हुँ, म गर्छु’ भन्ने मूल नाराका साथ भक्तपुरमा मंगलबार जनचेतनामूलक कार्यक्रम गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा अस्पताल प्रांगणमा कार्यक्रम गरिएको हो।

सूचना प्रविधि विकासको लागि अनिवार्य : पूर्वराष्ट्रपति यादव

वीरगन्जमा बिहीबार दोश्रो प्रदेशस्तरिय क्यानइन्फोटेक मेलाको उद्घाटन भएको छ। नेपालमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशक भन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)पर्सा र प्रदेश २ समितिले यो आइटी मेला आयोजन गरेका हुन्।

नेपालका क्यान्सरपीडित बालबालिकाका लागि बेलायतबाट '१९ हजार पाउण्ड' सहयोग

बेलायतस्थित लिभरपुल नेपाली समाजले विभिन्न व्यक्ति र संस्थाबाट संकलित ११ हजार पाउण्ड ‘सो द चाइल्ड मे लिभ’ लाई हस्तान्तरण गरेको छ।

कर्मचारीद्धारा पदाधिकारीलाई अस्पतालमा प्रवेशमा निषेध

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद्ध निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई अस्पतालमा प्रवेश गर्न नदिने बताएका छन्।

व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा निषेध

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले नेपाल अर्वुद निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अस्पतालमा प्रवेश निषेधको घोषणा गरेका छन्।

क्यानभासमा चित्र कोर्दै उपराष्ट्रपति पुन

प्राय राजनीतिक तथा कुटनीतिक भेटघाटमा व्यस्त रहने उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार फरक शैलीमा देखिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका बीचमा उपराष्ट्रपति पुनले आफूलाई अब्बल कलाकारका रुपमा पुष्टि गरेका छन।

कहर होइन क्यान्सर

यस पृष्ठमा सधैँभरि मैले समाजमा भएका साना–ठूला कुराहरु उठाउने गरेकी छु । समाजमा देखिने कतिपय साना कुराको प्रभाव ठूला हुन्छन् ।

नेपाली चिकित्सक ज्ञवालीले पाए ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता अवार्डबाट डा. विशाल ज्ञवाली सम्मानित भएका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एएससीओ) ले उक्त अवार्ड प्रदान गरेको हो। उनले आफ्नो अनुसन्धान सञ्चालनको लागि ५० हजार डलर प्राप्त गर्ने छन्।

क्यानभासमा घोडाको जीवन

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सामूहिक कला प्रदर्शनी आयोजना भएको छ। गत सातादेखि सुरु भएको ‘सिर्जनशील पखेटाहरु’ नामक कला प्रदर्शनी ४५ कलाकारका ८० वटा कलाहरु प्रदर्शनमा राखिएको छ।

वन्यजन्तु जोगाउन ‘क्यानोपी ब्रिज’

सडक दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन नेपालमै पहिलोपटक बाँके राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा ‘क्यानोपी ब्रिज’ निर्माण गरिएको हो।

भक्तपुर क्यान्सर अस्पतालमा तनाव

भक्तपुर क्यान्सर अस्पताल आइतबार तनावग्रस्त बनेको छ। पुरानो व्यवस्थापन समितिको एक हुल अस्पताल आएर अस्पतालको मेडिकल सुपरीटेन्डेन्टलगायतका नयाँं नियुक्त दिन थालेपछि अस्पतालमा तनाव भएको हो।

क्यानभासमा खुर्सानीको जीवन

जसरी साहित्यकारले आफ्नो मनभित्र रहेका भावलाई कथा, कवितालगायतका साहित्यको माध्यममार्फत प्रस्टाउने गर्दछन्, त्यस्तै पेन्टिङ पनि चित्रकारहरूका लागि आफ्ना अनुभूति, भोगाइ र मनभित्र गुम्सिएर रहेका अभिव्यक्तिलाई प्रस्फुटन गर्ने सशक्त माध्यम हो।

विनोदको अर्धशतकप्रेरित नेपाल विजयी

विनोद भण्डारीको अर्धशतकीय इनिङप्रेरित नेपालले विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि सोमबार जित हात पारेको छ। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोली एमसिसीविरुद्ध ५ विकेटको जित निकालेको हो।

ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई बुधबार कप्तानको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

सत्तारुढ दलको जित, बहुमत गुम्यो

प्रधानमन्त्री जस्टिन ट्रुडोको दल लिबरल पार्टीले सोमबार सम्पन्न निर्वाचनमा जित हासिल गरे पनि यसअघिको बहुमत भने गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्