क्यान्सरको मुख्य औषधि आत्मबल
क्यान्सर निदान भएर सक्रिय जीवनयापन गरिरहेकाहरूको चितवनमा एउटा समूह नै छ। क्यान्सर विजेता समूहका नामबाट उनीहरू स्वास्थ्य सचेतनालगायत सामाजिक काममा सक्रिय छन्।
क्यान्सर निदान भएर सक्रिय जीवनयापन गरिरहेकाहरूको चितवनमा एउटा समूह नै छ। क्यान्सर विजेता समूहका नामबाट उनीहरू स्वास्थ्य सचेतनालगायत सामाजिक काममा सक्रिय छन्।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ।
विभिन्न पाँच विधामा यस वर्षको नोबेल पुरस्कार विजेताको नाम सार्वजनिक गरिएको छ। जसअनुसार भौतिकशास्त्रतर्फको सन् २०१९ को नोबेल पुरस्कार दुई स्वीस वैज्ञानिक र एक क्यानेडेली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ।
नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएकोचंगाचेट प्रतियोगितामा क्यान्सर केयर नेपाल रिसर्चले पहिलो स्थान हासिल गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्। शनिबार सम्पन्न विशेष साधरण सभाबाट चन्द प्यानले बहुसदस्यीय मत परिणाम प्राप्त गरेको हो।
नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभा काठमाडौंमा सुरु भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मातहतका विभिन्न निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन आग्रह गरेको छ।
मुक्त कमैया परिवारका चौधरीको परिवारसँग भएको दुई/तीन लाख यस अघिनै विभिन्न अस्पतालमा चेकजाँचमै सकियाे। १५ लाख रुपैयाँ जम्मा गर्नु उनको कल्पनाभन्दा पनि बाहिरकै कुरा भयो। त्यसपछि उनलाई घरमा लगियो। विगत तीन महिनादेखि उनी ओछ्यानमै ब्लड क्यान्सरसँग लडिरहेका छन्।
क्यान विघटन हुने खालका बिवाद भने सिर्जना नभएका होइनन्। तीव्र राजनीति खिचातानीका साथै भ्रष्टचारको आरोप लागेपछि नेपाली क्रिकेटभित्र बिवादको सिर्जना भएको थियो।
घोडाले मानिसको जस्तो टिसर्ट लगाएर दौडिएको दृश्य कल्पना गर्दा आश्चर्य लाग्न सक्छ। तर, त्यही आश्यर्च लाग्ने दृश्यलाई कलाकारले क्यानभासमा कोर्न सफल भए भने रोचक देखिन्छ।
नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनको नयाँ मिति तय भएपछि आइसिसीको प्रतिबन्ध फुकुवा हुने बाटो खुलेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आइसिसीका प्रतिनिधिबीच सोमबारको छलफलपश्चात् आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने निर्णय भएपछि प्रतिबन्ध फुकुवाको बाटो खुलेको छ।
एक निजी अस्पतालको लापरबाहीका कारण आफुलाई क्यान्सर भएको भन्दै यहाँकी एक महिलाले न्याय माग्दै पत्रकार र सरोकारवाला गुहारेकी छिन्।
बेलायत यात्रको क्रममा सुन्दरी लाउरा बेलको लागि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अढाइ लाख पाउण्ड खर्च गरेको प्रसंगलाई रोचक शैलीमा चित्रकार शर्माले क्यानभासमा कोरेका छन्। प्रदर्शनी आगामी असोज ९ सम्म चल्नेछ।
‘बेलायती हार्ट फाउन्डेसनका जेमी पियरसन भन्छन्, ‘ठूलो प्रगति हो, धेरै मानिस हृदयघातपछि बाँचेका छन् तर धेरैजना अपांगता भई बाँचिरहेका छन्।’
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले हाल नेपाली काँग्रेस पार्टीलाई जण्डिस भएको बताएका छन्। काँग्रेसका सिन्धुली जिल्ला तहका नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसलाई क्यान्सर भएको र त्यसको उपचार खोज्न सुझाएपछि सम्बोधनका क्रममा नेता केसीले काँग्रेसलाई अहिले जण्डिस भएको अवस्थामा रहेको बताए।