२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

इतिहास बोल्ने क्यानभास

काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल तलेजु भवानीसँग पासा खेल्दै गरेको क्षण कस्तो थियो होला? सम्राट अशोक लुम्विनी आउँदा त्यहाँको दृष्य कस्तो थियो? प्रताप मल्लले स्वयम्भूमा बज्र दान गर्दा यज्ञ कसरी गरेका थिए? इतिहासका यस्ता पृष्ठ पढिरहँदा हाम्रो दिमागमा कस्ता दृष्य बन्छन् ? दृष्य बनेपनि त्यसलाई हामी प्रस्तुत गर्न सक्दैनौ।

क्यान महासंघ काभ्रेमा नयाँ कार्य समिति

कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १५ औं वार्षिक साधारण सभा एवं नवौं अधिवेशनले विकास पन्तको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमितिको चयन गरेको छ।

क्यानको प्रदेश तीन अध्यक्षमा बस्नेत

नेपाल क्रिकेट संघ(क्यान) प्रदेश–३ को विशेष साधारणसभा एवं अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार हेटौंडामा सम्पन्न सभाले क्रिकेट प्रशिक्षक राजु बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

सेरेना र एन्ड्रिस्क्युबीच उपाधि भिडन्त

क्यानडाकी बियन्सा एन्ड्रिस्क्यु र अमेरिकी सेरेना विलियम्स युएस ओपनको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा विश्व वरीयतामा १५औं स्थानमा रहेकी एन्ड्रिस्क्युले स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिचमाथि ७–६(७–३),७–५ को जितका साथ सेरेना विलियम्ससँग शनिबार हुने फाइनल भेट पक्का गरेकी हुन्। पहिलो पटक सन् १९९९ मा सेरेनाले युएस ओपनको उपाधि जित्दा एन्ड्रिस्क्यु जन्मेकी पनि थिइनन्।

क्यान्सर र खानपिनको सम्बन्ध

जर्मन वैज्ञानिक रुडोल्फ भिच्र्युले सन् १८४५ मा क्यान्सर सेल (कोस) पत्ता लगाएदेखि अहिलेसम्म सदैव आयुर्विज्ञानको प्रमुख चुनौतीका रूपमा रह्यो अर्बुद रोग। कोसमा रहने अणुवांशिक पदार्थ ‘डिएनए’ मा आउने खराबीका कारण क्यान्सर रोग लाग्छ भन्ने पत्ता लागेको धरै वर्ष भयो। तर यो महारोगको इलाजमा विज्ञानले धेरै सफलता हासिल गर्न सकेको छैन।

भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाको हस्तक्षेप

भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको भन्दै भक्तपुर नगरपालिकाले अस्पतालले हस्ताक्षेप गरेको छ । आप्mनो क्षेत्रअधिकारभित्र परेको अस्पतालमा भएको भ्रष्टाचारलाई टुलुटुल हेरिरहन नसकिने भन्दै नगरपालिकाले नगर प्रमुखको अध्यक्षतामा नयाँ अस्पताल व्यवस्थापन समिति गठन गरी हस्तक्षेप गरेको हो ।

क्यानभासमा हिमाली संस्कृति

हिमाली भेगमा बसोबास गर्ने मानिसको फरक धारणालाई कलामार्फत प्रस्तुत गर्न खोजेको उनले बताइन्। ‘हुम्लामा जन्मिएर हुर्किएको हुँदा मेरो कलामा त्यहाँको प्रभाव धेरै छ।

क्यानभासमा महिला स्वतन्त्रताको कथा

सहरीकरणका कारण ग्रामीण क्षेत्रको मौलिक कला, संस्कृति र रहनसहरमा प्रभाव पर्दै गएको छ। यस विषयमा केन्द्रित भएर चित्रकार स्वर्गीय अर्जुन खालिङ र स्वर्गीय शान्तबहादुर राईले नेपालको पूर्व भूभागमा रहेका किरातीहरूको जीवनशैली झल्काउने चित्रकला प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना गरिएको छ।

लौठसल्ला जोगाउन स्थानीय सक्रिय

क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा लिइने माइरेई प्रजातिको लौठसल्लाको पछिल्लो समय खेतीसमेत गर्न थालिएको छ।

मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता

यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु-याउने सकिने कम्पनीले जनाएको छ।

क्यानभासमा मीनाको ‘हिरा’

राजधानीको होटल अन्नपूर्णमा विभिन्न चराहरूका चित्रकला प्रदर्शनी भएका छन्। चित्रकार मीरा डंगोलको ‘हिरा’ नामक एकल चित्रकला प्रदर्शनीमा लाटोकोसेरोको विभिन्न ३५ वटा चित्रहरू समावेश गरिएका थिए।

‘मुस्ताङे घर’ को परिकल्पना गर्दै विधाता

नेपालको हिमाली क्षेत्र मुस्ताङको प्राकृतिक सौन्दर्य क्यानभासमा उतारिएको छ । मुस्ताङमा रहेको पुरानो अपुरो दृश्यात्मक घरभित्रको सुन्दरतालाई क्यानभासमा कैद गर्न जति चुनौतीपूर्ण छ । त्यसको गहिराई बुझ्न त्यत्तिनै गम्भिर अध्ययनको आवश्यकता पर्दछ । मुस्ताङमा माटो र ढुङ्गाबाट बनेका घरहरुले सबैलाई लोभ्याउने गरेको छ । अर्को तर्फ त्यहाँको रहनसहन, बसोबास, संस्कृति आकर्षकको केन्द्र मानिन्छ । मुस्ताङको महत्व बोकेका चित्रकलाहरू ठमेलस्थित दलाई–ला बुटिक आर्टको भित्तामा सजिएका छन् ।

क्यान्सरपीडितको उपचारका लागि चटपटे व्यापार

तुलसीपुर उपमहानगरपालिका–१४, मलवार निवासी वीपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार सुरु गरेका छन्।

क्यानभासमा दुई देशका चित्र

प्राकृतिक, सामाजिक र सांस्कृतिक रूपमा नेपाल र बंगलादेश मिल्दोजुल्दो देखिन्छ। बेरोजगारी, भ्रष्टचार र महिला हिंसालगायतबाट दुवै देश समस्याग्रसित छ। दुवै देशका कलाकारहरूले प्राकृतिक, सामाजिक र सांस्कृतिक पक्षमा आधारित रहेर तयार गरेको चित्रकलाहरू बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित ‘बंगलादेश–नेपाल फ्रेन्डसिप आर्ट’ प्रदर्शनीमा राखिएका छन्। मंगलबारदेखि सुरु भएको प्रदर्शनीमा दुई देशका २३ कलाकारहरूले तयार गरेको ३७ वटा कलाहरू समावेश भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्