२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रजातन्त्र दिवसमा ३७ पिन्ट रगत संकलन

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत सङ्कलन भएको छ।

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

पञ्चकन्या ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

नेपाल बैंकमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।

विज्ञापन संघद्वारा रक्तदान

नेपाल विज्ञापन संघ (आन) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो ३२औं वार्षिकोत्सव अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आनले सो कार्यक्रम आयोजना गरेको हो।

ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले १५औं वार्षिकोत्सव अवसरमा सातवटै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।

एनसिसी बैंक २५ वर्षमा

नेपाल क्रेडिट एन्ड कमर्स २५ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले नौ शाखा कार्यालयमा रक्तदान कार्यक्रम राखेको जनाएको छ।

सानिमा बैंकको रक्तदान

सानिमा बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

निषेधाज्ञामा रक्तदान स्थगन नगर्न आग्रह

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ।

सुदूरपश्चिममा बढे रक्तदाता

पत्नीलाई रगत चाहिएमा ‘ब्लड ग्रुप’ मिलेका पतिले रगत दिन डराउने र रगत दिँदा कमजोर भइन्छ भन्ने गलत मानसिकताका कारण सुदूरपश्चिममा दुई वर्ष अघिसम्म पनि रक्तदाता पर्याप्त थिएनन् ।

बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम

आइतबार बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्