४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बन्यो गाउँपालिकाको आफ्नै भवन

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। एक करोड ८० लाख रुपैयाँ लागतमा निर्मित प्रिफाइभ प्रविधिको २३ कोठे भवन सोमबार संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ र पण्डित दीनबन्धु पोखरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

वडामै पुगेर गर्भवतीको भिडियो एक्सरे

सोलुदूधकुण्ड नगरपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ। आधारभूत स्वास्थ्यसेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भन्दै नगरपालिकाले सुरु गरेको स्वास्थ्य शिविरमा गर्भवती ७५ महिलाको गर्भ जाँच गरिएको छ।

दाङमा पनि छुर्पी उत्पादन सुरु

दाङमा पहिलो पटक छुुर्पी उत्पादन सुरु भएको छ। लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन सुरु गरेको हो।

स्थानीय पाठ्यक्रम बनाउन समिति

सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउन समिति गठन गरेको छ। नगर शिक्षा समितिको बैठकले सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माको संयोजकत्वमा समिति गठन गरेको हो।

अस्पताल बनाउन २२ रोपनी जग्गा दान

साेलुखुम्बुका एक स्थानीयले अस्पतालका लागि २२ रोपनी जग्गा दान गरेका छन्। दूधकोसी सामुदायिक अस्पताल निर्माणका लागि थुलुङ दूधकोसी गाउँपालिका मुक्लिका गोरे राईले उक्त क्षेत्रफलको जमिन निःशुल्क उपलब्ध गराएका हुन्।

शिक्षकको तलब बैंक खातामा

सोलुदूधकुण्ड नगरपालिकाले शिक्षकको तलब बैंक खाताबाट प्रदान गर्न सुरु गरेको छ। यसअघि विद्यालयको खातामा जम्मा गरिने शिक्षक र अन्य कर्मचारीको तलब सम्बन्धित व्यक्तिकैै खातामा जम्मा गर्न सुरु गरेको लेखा अधिकृत योग्यप्रसाद राईले बताए।

दश करोडको बहुउद्देशीय कृषि फार्म

वीरगन्ज महानगरपालिका–१० बस्ने युवा उद्यमी तारा प्रसादले महानगरकै रामगढवामा सञ्चालनमा ल्याएको पशुपालन व्यवसाय अब १० करोड रुपैयाँ लागतको बहुउद्देशीय कृषि फर्म बनेको छ। फर्मले एउटै हातामा पशुपालनबाट दूध उत्पादन, जैविक मल उत्पादन र तरकारी उत्पादन गर्ने गरेको छ।

गुणस्तरहीन दूध बेचे जेल

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतालाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ र स्वस्थ्य दूध उपलब्ध गराउने ध्येयले दूध मापदण्ड कार्यान्वनयमा ल्याएको छ। सबैले उपभोग गर्ने दूधको स्वच्छता र गुणस्तर कायम गर्न मापदण्ड तोकिएको हो।

जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षौंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य रहेका छन्।  दूधकोशी र सुनकोशीले

दूधको बजार व्यवस्थापनमा अब्बल बन्दै दुग्ध सहकारी

बाराको डुमरबानाका किसान जीवनकुमार भट्टराईले वार्षिक १३ लाख रुपैयाँको दूध उत्पादन गर्छन्। भट्टराईलाई दूध कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन।

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान निरन्तर

दूध उत्पादन र बजारीकरण सहकारीमा आवद्ध कृषकलाई यस वर्ष पनि सरकारले सात करोड रुपैयाँ अनुदान (आउटपुट बेस्ड सब्सिडी) दिने भएको छ । गत वर्ष पनि सरकारले यत्ति नै रकम अनुदान दिएको थियो।

दूध चिस्याएरै वर्षको २० लाख

निकै मेहनत–परिश्रम खर्चेर पशुपालन गरी उत्पादन गरेको दूधले मूल्य नपाउँदा सूर्याेदय नगरपालिका–८, कन्यामका किसान निकै चिन्तित थिए। प्रत्येक घरमा उत्पादन भएकोे दूध सामूहिक रूपमा बेच्नेसम्मको व्यवस्था मिलाउन किसानले दुग्घ उत्पादक सहकारीहरू त स्थापना गरे तर त्यो उपायले पनि दूधको मूल्य बढेन।

११ वर्षदेखि निरन्तर दूधालु गाई

सामान्यतया ब्याएको गाईले बढीमा एकदेखि डेढ वर्षसम्म दूध दिन्छ। ब्याएको ६ महिनापछि साढे खोज्ने र गर्भाधान भएको एक सय ८० दिनपछि गाई पुनः ब्याउने गर्छ।

पाउडर दूध आयातमा प्रतिबन्ध

स्वदेशी डेरी उद्योगको लगानी जोखिममा परेपछि सरकारले विदेशबाट धुलो दूध आयात गर्न प्रतिबन्ध लगाएको छ।

दूध स्वच्छताका लागि नयाँ मापदण्ड

न्यून गुणस्तरको दूध बिक्री गरेर उपभोक्ता ठगिएको गुनासो आएपछि सरकारले दूधको नयाँ मापदण्ड तयार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्