६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

के रूससँगको युद्धमा कमजोर हुँदैछ यूक्रेन?

यूक्रेनका सेना प्रमुखले रूससँगको युद्धको स्थिति निकै खराब बन्दै गएको बताएका छन्।

यूक्रेन र इजराइलका लागि अर्बौको राहत प्याकेज अमेरिकी संसदबाट पारित

अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा यूक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेजसम्बन्धी प्रस्ताव पारित भएको छ।

यूक्रेन भन्छः रूससँग पराजित भए विश्व तेस्रो विश्व युद्धमा धकेलिन्छ

यूक्रेनका प्रधानमन्त्री डेनिस शमिहालले रूससँगको युद्धमा यूक्रेन पराजित भए विश्वलाई तेस्रो विश्व युद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

रूसी आक्रमण पछि यूक्रेनमा फेरि तनाव, पोल्यान्ड पनि अलर्ट

रूसले फेरि यूक्रेनको राजधानी किभमाथि आक्रमण गरेको छ। रूसी सेनाले किभमाथि हवाई आक्रमण गरेको पुष्टि गरेको छ।

पूर्वी युक्रेनमा मिसाइल खस्दा ६० जना रूसी सैनिकको मृत्यु

रूसको नियन्त्रणमा रहेको दोनेत्स्कको प्रशिक्षण क्षेत्रमा ती सैनिकहरू रहेको बेला मिसाइल खसेको यूक्रेनी सेनाले आफ्नो रिपोर्टमा बताएको छ।

अमेरिकी राष्ट्रपतिद्वारा यूक्रेनलाई ६० अर्ब डलरको सैन्य सहयोग गर्ने प्रतिवद्धता

अमेरिकी राष्ट्रपति जो बाइडनले यूक्रेनलाई थप ६० अर्ब डलरको सैन्य सहायता गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

यूक्रेनी राष्ट्रपतिले भने: हतियार पूर्ति नगरे युरोपको विनाश कसैले रोक्न सक्दैन

उनले यूक्रेनलाई थप हतियार दिइएन भने यूरोपको ‘विनाश’ हुनबाट कसैले जोगाउन नसक्ने बताए।

रूसी सेनाको तर्फबाट लडिरहेका ६ नेपालीको मृत्यु

यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यूक्रेनी डिनिप्रो विमानस्थलमा रूसी आक्रमण

यूक्रेनको मध्य शहर डिनिप्रोको विमानस्थलमा भएको ताजा रूसी गोलाबारीले विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन्।

यूक्रेन रूससँगको वार्ताका लागि अझै तयार छ: जेलेन्स्की

यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो बताएका छन्।

वेपत्ता यूक्रेनी पत्रकार कीभ नजिकै मृत अवस्थामा फेला

यूक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी कीभ नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ।

यूक्रेन–रूस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्