५ मंसिर २०८१ बुधबार
image/svg+xml

अंगीकृत नागिरकलाई उच्च पद दिने माग माेर्चाकाे हाेइन : यादव

मधेसी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाको नभएको प्रष्ट पारेका छन् ।

आइएसले दियो चार लाख बालकलाई हतियार चलाउने तालिम

इराकी सहर मोसुलका लगभग सबै बच्चाले बन्दुक चलाउन जानेका छन्। तीन हजार पुरानो सो सहर पहिला धेरै शैक्षिक संस्था भएको सहरको रुपमा परिचित थियो। अहिले मोसुल आफ्नो भविष्यकालागि रोइरहेको छ। विगत दुई वर्षदेखि इस्लामिक स्टेटले मोसुलका हरेक बच्चालाई आफ्नो मानव ढालका रुपमा प्रयोग गरिरहेको छ।

पाँच देशका कलाकार एउटै ग्यालरीमा

नेपालसहित पाँच देशका ३६ कलाकार आफ्ना कलाकृति लिएर बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रस्तुत भएका छन्। शनिबार सुरु भएको प्रदर्शनीको आयोजना एसएमडी फाउन्डेसन इन्डियाको संयोजनमा नेपाल आर्ट काउन्सिल, न्यु आर्ट सर्कल तथा जंगल किलोल फाउन्डेसनले गरेका हुन्।

अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन: गच्छदार

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नमिल्ने बताएका छन्। नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वका कुनैपनि देशमा अंगीकृतलाई मुख्य पद दिइएको छैन, भारतमा पनि बंशजले मात्र मुख्य पद पाउने व्यवस्था छ।’

जलरंगमा नेपाल संगाल्दै विदेशी कलाकार

यतिबेला झण्डै चालिस देशका चित्रकार उनीहरुको ‘ड्रिमल्याण्ड' नेपालमा छन्। उनीहरु नेपालमा जलरंगका कलामा उतार्न नयाँ नयाँ विषयको खोजी गरिरहेका छन्। नेपाल पहिलो पटक आएका र पटक पटक आएकाले पनि हरेक पटक यहाँ नयाँ नयाँ कलाका विषय भेटाउँछन्।

बेइजिङमा नेपाली कला प्रदर्शनी

चीनको बेइजिङस्थित जु लिन इस आर्ट सेन्टरमा नेपाली कलाकारका कलाकृतिहरुको प्रदर्शनी चलिरहेको छ । नेपालमा विगत दुई दशकदेखि नेपाली कलाको प्रवद्र्धन गर्दै आइरहेको थाङ्का हाउस तथा चीनको जु लिन इस आर्ट सेन्टरको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो ।

बसाइ लम्ब्याउन पाेखरामा पर्यटकलाई भाइटीका

हल्यान्डकी हिल्ट्जे भ्यानदोस्रोपटक पोखरामा भाइटीका महोत्सवमा सहभागीभइन् । एकैखाले कार्यक्रममा दोहो¥याएर भागलिनपाउँदामंगलबार उनीनिकै खुसीथिइन् । ‘म सारै नै भाग्यमानी रहेछु । नेपालीको महान चाड मैले दोस्रोपटक पनिमनाउनपाए,’उनले भनिन् ।

भारतमा रहेका आफ्ना नागरिकलाई आइएसबाट सर्तक रहन अमेरिकाको आग्रह

अमेरिकाले भारतमा रहोक आफ्ना नागरिकलाई बिद्रोही समूह इस्लामिक स्टेट आइएसबाट सर्तक रहन आग्रह गरेको छ।

तिहारमा अमर्यादित क्रियाकलाप नगर्न प्रहरीको माइकिङ

जिल्ला प्रहरी कार्यालय जुम्लाले तिहार अवधीभर अमर्यादित क्रियाकलाप नगर्न माइकिङ गरेको खलंगाबजारको बसपार्क, कालेखोली, अनामनगर, विजयनगर आसपासमा प्रहरीले माइकिङ गरेको हो। तिहारको अवसरमा रचनात्मक क्रियाकलाप गरेर समाजको शोभा बढाउनु पर्ने भन्दै कुनै पनि अशोभनीय क्रियाकलाप नगर्न आग्रह गरिएको हो।

चाडपर्वमा कलाकारलाई सुटिङकै चटारो

तीज होस् वा दसैं वा तिहार । फिल्मी कलाकारलाई भने चाडपर्वमा पनि सुटिङकै चटारो छ । नायिका रेखा थापा नयाँ फिल्म ‘डायरी’को सुटिङमा यतिखेर बारा जिल्लाको सिमरामा व्यस्त छिन् । ‘मेरो फरक अवतार छ डायरीमा,’ रेखाले नागरिकसँग भनिन्, ‘फरक अवतारले पनि नारीकै कथा बोल्छ ।’

गिरानचौरबाट कलाकार धुर्मुसको सन्देश (भिडियो)

फाउन्डेसनका अध्यक्ष सीतारामले बस्ती निर्माणमा पाँच करोड १३ लाख ८५ हजार एक सय ८७ रुपैयाँ खर्च भएको बताए। उनका अनुसार बस्ती बनाउन देश–विदेशमा रहेका पाँच हजारभन्दा बढी व्यक्ति (संस्थासमेत) बाट ६ करोड १७ लाख एक हजार एक सय ३९ रुपैयाँ संकलन भएको थियो।

चालकलाई लुटेर रिजर्भमा लगेको भ्यान नै गायव

मारुती भ्यान रिजर्भमा लिएर गएका युवाको समूहले बुधबार राति सुनसरी नरसिंहमा चालकलाई नियन्त्रणमा लिएर भ्यान गायब बनाएका छन् ।

एक जापानीको चिट्ठी काठमाडौंका ट्याक्सी चालकलाई

म तपाईँको देश नेपालमा केही महिना अगाडि आएँ। अनि तपार्इँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ। यसबारे मलाइ केही प्रभाव परेकाले म तपाईँलाई यस चिठ्ठीका माध्यमबाट केही भन्न चाहन्छु।

कालिका म्युजिक अर्वाडबाट २६ विधाका कलाकार सम्मानित

मध्य तराइकाे रेडियो कालिका एफएम प्रालिले अाफ्नाे १४ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा विभिन्न २६ विधामा म्युजिक अवार्डबाट कलाकारहरूलार्इ सम्मानित गरेकाे छ।

खोकनाका कृषकलाई धान भित्र्याउन चटाराे [फाेटाे फिचर]

तिहार आउनै लाग्दा ललितपुरको खोकनाका कृषकलाई भने धान भित्र्याउन भ्याइ नभ्याइ छ। बिहानको सूर्योदयदेखि सूयार्स्तसम्म खेतमै धान काट्ने र चुट्नेलगायतको काममै व्यस्त देखिन्छन्। असारमा रोपेको धान कात्तिक लगेसँगै कृषकलाई भित्र्याउन चटारो भएको हो। यो वर्ष समयमा मनसुन अाएकाले धान उत्पादन बढ्ने कृषकहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्