पाँच वर्षमै फेरिएको नेपाल आँखा अस्पताल
नेपाल आँखा अस्पताल पुगेर सेवा लिने बिरामी यतिबेला त्यहाँको सेवा लिएपछि आश्चर्यमा पर्छन्।
नेपाल आँखा अस्पताल पुगेर सेवा लिने बिरामी यतिबेला त्यहाँको सेवा लिएपछि आश्चर्यमा पर्छन्।
पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ।
‘अस्पतालमा डेंगुको लक्षण देखिएका बिरामी दैनिक १ सय भन्दा बढी आउने गरेका छन्। हामीले अस्पताल भर्ना गर्नुपर्ने मात्रलाई भर्ना गरेर अपचार गराइरहेका छौं। बाँकीलाई बाहिर क्लिनीकबाट नै जाँच गरेर घर पठाउने गरेका छौं।’
समितिले 'व्यवस्थापन समिति गठन गर, भर्ती केन्द्र बन्द गर , कर्मचारीको करार नविकरण गर, स्तरवृद्धि तहमिलान अविलम्ब गर, कोटेशन खरिद बन्द गर, टेन्डर प्रक्रिया सुचारु गर, अनियमित खरिदको छानविन गर, भ्रष्ट निर्देशक कान्ति छोड, भ्रष्ट लेखा प्रमुख कान्ति छोड, चौबीस बुँदा माग पूरा गर' लगायतका मागहरु राखेका छन्।
एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्णरूपमा संरक्षण हुनसकेको छैन। सरकारको तर्फबाट संरक्षणमा काम अगाडि बढाइएको छैन। कास्कीमा रहेका नौवटा तालमध्ये खास्टे, न्यूरेनी र गुँदेताल पोखरा–२६ मा पर्छन्।
झापा गौरीगञ्ज घर भई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत एक जना बिरामीले बुधबार (आज)बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका छन्।
हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गरेका छन्।
घरपरिवार, इष्टमित्र, साथीसङ्गीसँग रमाउने रहर हुँदाहुँदै पनि देशको प्रतिष्ठा जोगाउनकै लागि पनि यतिबेला खेलाडी हरेक दिन मेहनत गरिरहेका छन्। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण विगतका केही वर्ष तीज मनाउन नपाएका खेलाडीका लागि यसपटकको तीज पनि यस्तैयस्तै हुन पुगेको छ।
अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा (आज) सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको अधिवक्ता दिपकराज जोशीले नागरिक न्यूजलाई बताए।
विशिष्टीकृत बाल अस्पताल निर्माणमा जुटिरहेका कोइरालाले यही लक्ष्यलाई सानै स्तरबाट सघाउने उद्देश्यले पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने भएका हुन्।
घाइतेलाई थप उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ। माडी गाउँपालिका–४ सिस्ने वजारबाट घर्तीगाउँ रोल्पातर्फ आउदै गरेको बा ७ च ५००२ नं. को पिकअप बोलेरो गाडी सडकबाट करिब एकसय मिटर तल माडि खोलामा खसि बेपत्ता भएको थियो।
पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ।
नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ।