२१ माघ २०८२ बुधबार
image/svg+xml

हिमाली भेकका मतदातालाई सदरमुकाममा मतदान गर्ने व्यवस्था

दार्चुला जिल्लाको उत्तरी क्षेत्र तिङ्कर र छाङ्रुका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकको तिङ्करखेडामा मतदान गर्ने व्यवस्था गरिएको छ।

मलद्वार र डस्टबिनबाट सुन बरामद, दुई पक्राउ

नेपाल प्रहरीले दुई छुट्टाछुट्टै घटनामा सुनसहित दुई जनालाई पक्राउ गरेको छ । एक जनालाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो भने एक जनालाई डस्टबिनमा सुन लुकाएर लैजाने क्रममा पक्राउ गरिएको हो ।

अफ्रिकन ‘स्वाइन फिभर’ बाट तीन सय बङ्गुर मरे, केही किसानको फार्म नै रित्तियो

गैँडाकोट नगरपालिकामा फैलिएको यस रोगबाट १३ जना कृषकले पालेका ३०० सात वटा बङ्गुर मरेका हुन् ।

बेलायत पठाउँछु भन्दै ठग्ने तामाङ पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

‘ग्रे लिस्ट’ मा रहेको नेपाल अब ‘ब्ल्याक लिस्ट’ मा परे अर्थतन्त्र नै सकिन्छ: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले मुलुक गम्भीर आर्थिक संकटको संघारमा रहेको बताएका छन्।

मलद्वार र डस्टबिनबाट सुन बरामद, दुई पक्राउ

एक जनालाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो भने एक जनालाई डस्टबिनमा सुन लुकाएर लैजाने क्रममा पक्राउ गरिएको हो।

‘युवालाई विदेश पठाएर रेमिट्यान्सले साग र दाल किन्ने व्यवस्था समाजवाद होइन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले संविधानमा लेखिएको समाजवाद उन्मुख व्यवस्थाले युवालाई विदेशिन बाध्य पारेको र देशलाई परनिर्भर बनाएको आरोप लगाएका छन्।

भक्तपुरका धेरै मतदानस्थल खुल्ला आकाशमुनि

भक्तपुरका धेरै मतदानस्थल तथा केन्द्रहरु खुल्ला आकाशमुनि छन् । जिल्ला निर्वाचनको कार्यालय भक्तपुरले बुधबार गरेको मतदानस्थल तथा केन्द्रहरुको अनुगमनको क्रममा यस्तो भेटिएको हो ।

राप्रपा देशको तेस्रो शक्ति हो, कमजोर छैन: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा देशको तेस्रो शक्ति भएको दाबी गरेका छन्।

राप्रपा नेता लोहनी भन्छन्- देशलाई हुरी बतास होइन, परम्परा र गतिशीलताको संयोजन चाहिएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले अहिले देशलाई राजनीतिक सुनामी वा हुरी बतास नभई परम्परा र गतिशीलताको सन्तुलित संयोजन आवश्यक रहेको बताएका छन्।

बाराका १४५ मतदान स्थल अति संवेदनशील

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारामा निर्धारित मतदान स्थलमध्ये अधिकांश अति संवेदनशील रहेको छ। भारतसँग सिमाना जोडिएका मतदान स्थलहरूलाई विशेष संवेदनशील मानिएको छ।

ओली र देउवामा नै चुनावी उत्साह देखिँदैन: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले प्रमुख दलका शीर्ष नेताहरूमै निर्वाचनको उत्साह नदेखिएको टिप्पणी गरेका छन्।

जनतामा मनोवैज्ञानिक त्रास कायमै छ, निर्वाचनको माहोल अझै तातेको छैन: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आसन्न निर्वाचनको माहोल अझै ताती नसकेको बताएका छन्।

त्रियुगामा विज्ञान–कला प्रदर्शनी

उदयपुरको गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालयमा बुधबारदेखि ३ दिने अन्तरविद्यालयस्तरीय विज्ञान तथा कला प्रदर्शनी ०८२ सुरु भएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्