नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य
अर्थमन्त्री प्रकाशशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन्।
देशभरिको तापक्रम केही घट्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह पनि गरेको छ।
महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको बताएको हो।
नेपाल कृषि प्रधान मुलुक हो। त्यसैले कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना बढी हुनुपर्ने हो तर विडम्बना नै भन्नुपर्छ, कृषि प्रधान मुलुककै जनताका लागि खाद्यान्न अपुग भएर बर्सेनि लाखौँ हैन, अरवौँ रुपियाँको आयात गर्नुपर्ने स्थिति छ।
पछिल्लो समय नेपालमा पर्यटनक्षेत्रको विकास र सम्भावना एकदमै राम्रो भएको बेलायती पुरस्कार वन्डरलस्ट वल्र्ड गाइड अवार्ड विजेता फुर्वा शेर्पाले बताए।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको छ।
पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका सुनसरी सहित उदयपुर र धनकुटालाई समेटेर धार्मिक र पर्यटकीय सम्भावनाको अध्ययन गर्नका निम्ति धार्मिक अगुवाले आज शुक्रबारदेखि १५ दिने पदयात्रा सुरु गरेका छन्।बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ स्थल चतराधामबाट पदयात्राको शुभारम्भ गरिएको हो। जसको औपचारिक उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरे।
नेपाल भ्रमणमा रहेका विश्व एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमले नेपालको पौडी खेलमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पौडीमा नेपालजस्तो अल्पविकसित देशलाई सहयोग गर्ने तयार रहेको बताएका छन्।
टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल भोलिसोमबार देखी नेपालमा हुँदैछ।मुलपानी र किर्तिपुर क्रिकेट मैदानमा हुने यो प्रतियोगिता भोलि कार्तिक १३ देखी कार्तिक १९ सम्म हुनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालले हानझाउमा जारी १९औं एसियाली खेलकुदको महिला कबड्डीमा सोमबार बंगलादेशमाथि जित निकाल्दै कांस्य पदकको सम्भावनानजिक पुगेको छ।
आज देशका पहाडी भू–भागमा मौसम बदली रही हल्का वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।