१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नारायणगढ मुग्लिन सडकमा आज पनि गाडी चल्ने सम्भावना कम

ठाउँ ठाउँमा पहिरो गएका कारण नारायणगढ मुग्लिन सडक खण्डमा आज पनि गाडी चल्ने स्म्भावना कम छ। पहिरोका कारण सो सडक खण्ड बुधबार साँझबाटै अवरुद्ध छ। पहिरोको जोखिम भएको ठाउँमा फँसेका गाडीहरुलाई बल्ल बल्ल एक तर्फी बाटो खुलाएर सुरक्षित स्थानलमा लगे पनि यातायात सञ्चालन सहज हुन दुई तर्फी रुपमा नै बाटो खुल्नु पर्ने हुन्छ।

संशोधन पारित हुने सम्भावना टर्‍यो

दुई तिहाइ बहुमत पुर्‍याउन आवश्यक संख्या रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन प्रस्तावका पारित गराउन नयाँ सर्त अघि सारेपछि सम्भावना टरेको हो।

हारपछि नेपालको सम्भावना कमजोर

फितलो ब्याटिङले बिहीबार पनि निरन्तरता पाउँदा सिंगापुर क्रिकेट क्लबमा नेपालले अफगानिस्तानलाई १ सय ४१ रनको नतिजा सुम्पिएको छ।

भरतपुर प्रकरणबारे सर्वोच्चमा सुनुवाई सम्भावना न्युन, अब के हुन्छ?

भरतपुर महानगरको वडा नं. १९को विवादमा सर्वोच्च अदालतले आज केही निकास आउने देखिँदैन। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको इजलाशमा रहेको उक्त निवेदन १८ थान मुद्दा पछि पेशी तोकिएको छ। पूराना मुद्दा धेरै हुँदा उक्त मुद्दाको दोस्रो सुनुवाई हुने सम्भावना कम देखिएको हो।

बंगलादेशको सेमिफाइनल सम्भावना जीवित

सकिब अल हसन र मोहम्मदुल्लाहको शतकप्रेरित बंगलादेशले शुक्रबार न्युजिल्यान्डमाथि ५ विकेटको नाटकीय जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश सम्भावनालाई जीवित राखेको छ।

पाकिस्तानको सेमिफाइनल सम्भावना जीवित

पाकिस्तानले बुधबार दक्षिण अफ्रिकामाथि १९ रनको नाटकीय जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ।

जुम्लामा 'नागरिकसँग नागरिक': कर्णालीका सम्भावना उजागर गर्न आग्रह

नेपाल रिपब्लिक मिडिया नेटवर्कले मंगलबार जुम्लामा नागरिकसँग नागरिक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतका सरोकारवाला सहभागी थिए।

सम्भावना उजागर भए समृद्ध सुदूरपश्चिम

समृद्ध सुदुरपश्चिम बनाउन सञ्चार क्षेत्रले सुदुरपश्चिममा भएका अथाह संभावनालाई उजागर गरिदिन स्थानीयले आग्रह गरेका छन्। अहिलेसम्म राज्यबाट पछि पारिएको प्रदेश नम्बर ७ का सबै संभावना उजागर गरिए समृद्ध प्रदेश बन्ने उनीहरूको धारणा छ।

देउवा नेतृत्वमा बहुमतीय सरकारको सम्भावना

दलहरुबीच जारी गृहकार्यअनुसार बहुमतीय प्रक्रियाबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा साढे तीन सयभन्दा बढी सांसद्को समर्थन रहनेछ

पुलिसको सेमिफाइनल सम्भावना मजबुत

ओपनर सुनील धमलाको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले बिहीबार पूर्वाञ्चललाई ९ विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ।

प्रधानमन्त्रीले ४ बजे राष्ट्रका नाउँमा सम्बोधन गर्ने, राजीनामाको सम्भावना

प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्ने भएपछि बुधबार पनि संसद बैठक अवरुद्ध भएको छ। बिहान ९ बजेका लागि तोकिएको मुख्य तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहे।

अबको एमाले : सम्भावना र चुनौती

दोस्रो चरणमा एमालेले मधेसको सामना गर्नुपर्नेछ जहाँ त्यस पार्टीलाई पहाडवादीको संज्ञा दिएर किनारामा पुर्याउन कांग्रेस, माओवादी र कतिपय मधेसकेन्द्रित पक्ष एक हुनेछन् । आफ्नो नेतृत्वको सरकार भएका बेला मधेसमा सडक, सिँचाइजस्ता पूर्वाधारका निम्ति गरेका कामबारे बताउन एमालेलाई जनतामाझ जानै नदिने प्रयत्न हुनेछ ।

पन्जाबको प्लेअफ सम्भावना जीवित

किङ्स–११ पन्जाबले इन्डियन प्रिमियर लिगको जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्सलाई १४ रनले पराजित गर्दै प्लेअफ खेल्ने सम्भावनालाई जीवितै राखेको छ। मंगलबार अबेर राति मोहालीमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको पन्जाबका लागि कप्तान ग्लेन म्याक्सवेलले ४४ रनको योगदान गरे।

आर्सनलको सम्भावना जीवित

आर्सन वेंगरले अन्ततः जोजे माउरिन्होलाई निराश पार्दा आर्सनलले आइतबार म्यानचेस्टर युनाइटेडलाई २-० हराउँदै शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवित बनाएको छ।

पन्जाबको प्लेअफ सम्भावना

इन्डियन प्रिमियर लिग (आइपिएल) मा संघर्ष गरिरहेको रोयल च्यालेन्जर्स बेङ्लोरमाथि पाएको विजयसँगै किङ्स–११ पन्जाबले प्ले अफ खेल्ने सम्भावनालाई जीवित बनाएको छ। शुक्रबार अबेर राति सम्पन्न खेलमा बेङ्लोर १९ रनले पराजित भएपछि विराट कोहलीको टिम थप दबाबमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्