दिल्लीको प्लेअफ सम्भावना कायम
दिल्ली डियरडेभिल्सले मंगलबार साबिक विजेता सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिगको प्लेअफ खेल्ने सम्भावना कायम राखेको छ।
दिल्ली डियरडेभिल्सले मंगलबार साबिक विजेता सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिगको प्लेअफ खेल्ने सम्भावना कायम राखेको छ।
जीतपुर–सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने सम्भावना बढ्दै गएको देखिएको छ ।
चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले मंगलबार राति साउथह्याम्पटनमाथि ४–२ को नतिजा निकाल्दै इङ्लिस प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा अग्रता ७ अंकले फराकिलो पारेपछि जितलाई ‘ठूलो मनोवैज्ञानिक कदम’ भन्दै खुसी मनाएका छन् ।
सरकारले असोजभित्रै काठमाडौं उपत्यकावासीको धारोमा मेलम्चीको पानी ल्याउने घोषणा गरे पनि ठेकेदार कम्पनीले भने सोही अनुपातमा सुरुङ खन्ने गति बढाउन सकेको छैन । मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनीले सुरुङ खन्ने गति बढाउनुको सट्टा नयाँ–नयाँ सर्त थोपर्दै आएको छ ।
निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
समयको मागलाई चिनेर सामूहिक प्रतिबद्धताका साथ तरकारी खेती गर्न सके गाउँमै राम्रो सम्भावना रहेको तथ्य मदनपोखराका किसानले प्रस्तुत गरेका छन् । तानसेन–९ मदनपोखरा गाउँका किसानले व्यावसायिक रूपमा लगाएको तरकारीबाट मनग्य आम्दानी लिँदै आएका छन् ।
ललितपुर उपमहानगरपालिकाको प्रमुख(मेयर)मा नेपाली कांग्रेसबाट ४ जनाको नाम सिफारिस भएको छ । सिफिरिसमा पर्नेहरुमा बाबुराजा चित्रकार, भरतलाल न्याछ्य, प्रेमकृष्ण महर्जन र चिनिबाबु महर्जन रहेका छन् ।
मधेसकेन्द्रित दल ‘अधिकारको राजनीति' गर्छन् तर उनीहरूको मत प्राप्तिको मूल आधार भने जातीय छ। जातपातका आधारमा मत दिने मतदाताको प्रवृत्तिलाई एकीकरणले लगभग समाप्त गर्नेछ।
सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले विश्वमा न्यूक्लियर वारको सम्भावना बढेको बताएको छ । उत्तर कोरियाले जापानको नर्थ सी क्षेत्रलाई आधार बनाइ मंगलबार मिसाइल परीक्षण गरेपछि विश्वमा न्यूक्लियर वारको सम्भावना बढेको बताएको हो ।
स्ट्राइकर इडेन जेकोको कीर्तिमानी दुई गोलमा शनिबार इम्पोलीलाई २–० ले पराजित गरेपछि एएस रोमाका प्रशिक्षक लुसानियो स्पालेटीले उपाधि सम्भावना पुनर्जागृत भएको भन्दै उनलाई असाधारणको संज्ञा दिएका छन्।
लेस्टर सिटीका स्ट्राइकर सेन्जी ओकाजाकीले ५०औं गोल गरेको दिन मंगलबार जापानले थाइल्यान्डमाथि ४–० को विजय हासिल गर्दै लगातार छैटौं पटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएकोे छ।
इम्रे क्यानको गोलप्रेरित लिभरपुल आइतबार बर्नलीमाथि २–१ को जितसहित आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आशा जीवित राख्न सफल भएको छ ।
पश्चिमी वायु प्रभावले उपत्यकालगायत मध्य र पूर्वी नेपालमा बिहीबार मौसममा बदली भई छिटफुट वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमबाट बुधबार प्रवेश गरेको पश्चिम वायुको प्रभाव देखिएको हो।
फ्रान्सका पूर्व राष्ट्रपति अलाँ जुपे आगामी हुने भनिएको एक महिना पछिको राष्ट्रपतिको चुनावमा उम्मेदवार नबन्ने बताएका छन्। राष्ट्रपतिमा उम्मेदवार फियौंले आफ्नी श्रीमतीलाई नभएको सरकारी जागिर दिई तलब खुवाएको भन्ने आरोपलाइै अस्वीकार गरेका छन्।