७ आश्विन २०८१ सोमबार
image/svg+xml

जर्मन राजदूतबाट १७ स्वास्थ्य चौकी भवन हस्तान्तरण

वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको छ।

सपनाको सहर- अग्ला भवन भत्काउथें : दीपकराज गिरी

मलाई पोखरा सहर असाध्यै मनपर्छ। त्यहाँको हावापानी, सरसफाइ र रमणीय वातावरणले धेरैको ध्यान तानेको छ। फुर्सद हुनासाथ म पोेखरा र काठमाडौंको चन्द्रागिरी घुम्न निस्किन्छु। मैले धेरै देशका सहर घुमेको छु।

ओलीसहित तीन दलका शीर्ष नेताको बैठक संसद भवनमा

अवरुद्ध बैठक सञ्चालन गर्नेबारे छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताबीच संसद भवन नयाँ वानेश्वरमा बैठक सुरु भएको छ। सभामुख ओनसारी घर्तीको पहलमा भइरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

दूतावासको अाफ्नै भवन किन्ने राजदूत राणाको प्रतिबद्धता

जापानको राजधानी टोकियोमा गणतन्त्र दिवस मनाइएको छ। जापानस्थित नेपाली दूताबाको आयोजनामा आइतबार गणतन्त्र दिवस मनाइएको हो।

कोलोम्बियामा भवन भत्किँदा पाँचको मृत्यु

उत्तरी कोलोम्बियाको क्यार्टेगेना सहरमा निर्माधिन अवस्थामा रहेको एक भवन बिहीबार भत्किँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय समाचार समितिले जानकारी दिएको छ ।

एउटै भवनमा दुर्इ उपमहानगरले दाबी गरेपछि...

साविक गाविस मनहर्वाको कार्यालय भएको पक्की भवन आफ्नो क्षेत्रमा परेको भन्दै बाराका दुई उपमहानगरपालिकाले दावी गरेका छन्।

जीर्ण भवनमा जोखिम मोलेर पढ्दै फरक क्षमताका विद्यार्थी

सन्धिखर्क नगरपालिका– १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयको भवन जिर्ण हुँदा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ। फरक क्षमता भएका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयहरु सुविधा सम्पन्न बनाइनु पर्ने भए पनि नयाँ भवन निर्माणमा कसैको चासो जान सकेको छैन।

वेलायतको संसद भवन अगाडि भएको अाक्रमणमा मारिनेको संख्या ५ पुग्यो

लण्डनको संसदीय भवन अगाडि भएको हमलामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ। ४० भन्दा बढी घाइते भएका बीबीसीले जनाएिको छ। उक्त घटनाको घोर निन्दा गर्दै विश्वका नेताहरुले ब्रिटेनको समर्थन गरेका छन्।

ग्रामीण भेगमा ७६ बालविकास भवन निर्माण

जिल्लाको ग्रामीण भेगका विभिन्न ११ गाविसमा मानव अधिकार सचेतन केन्द्र रोल्पाले ७६ वटा बालविकास केन्द्र भवन निर्माण गरेका छन् ।

भ्यागुतोको अस्पतालले पाएन भवन

अस्ट्रेलियाको एक मात्र भ्यागुताको अस्पताल 'द कायर्न्स फ्रग हस्पिटल' फेरि सार्नुपर्ने भएपछि संचालकलाई भवन पाउन कठिन भएको छ।

भ्यागुताको अस्पताल सार्न नयाँ भवनको खोजी

अठार बर्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर काम गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ।

सरकारी भवन गैरकानुनी

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका प्रधानमन्त्री कार्यालयलगायत सरकारी निकायले नक्सा पास नगरी भवन निर्माण गरेको पाइएको छ। सिंहदरबारका अधिकांश भवन नक्सा पास स्वीकृत नलिई निर्माण भएका छन्।

उद्याेगीकाे सहयाेगमा सामुदायिक विद्यालय भवन निर्माण

वा उद्यमीहरुको संस्था राउण्ड टेबुल ३ वीरगन्जले एउटा स्थानीय साममुदायिक विद्यालयको कायापलट गरिदिएका छन्। अहिले करिब ३ सय छात्रछात्रा अध्ययनरत रहेको वीरगन्ज –१८, लक्षुमनास्थित सिन्दुसिया माई आधारभुत विद्यालय निर्माणको लागि राउण्ड टेबुलले करिब ६० लाख रुपैयाँ खर्च गरेको छ। शनिवार एक समारोहबीच सो विद्यालय उद्घाटन गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्