६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वास्थ्यचौकी भवन निर्माणमा लापरबाही, कोठाभित्र पानीको आहाल

ब्रेकर ः क्वार्टरमा अगाडिपट्टि टबसमेत नराखिएका कारण झ्यालढोका सबैतिरबाट कोठामा पानी पस्ने गरेको छ। साथै ठूलो पानी पर्दा सिलिङबाट पनि पानी चुहिने गरेको स्वास्थ्यकर्मीले बताए।

शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

रामपुर नगरपालिका–२ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भलायटारको भवन उद्घाटन भएको छ। नवनिर्मित भवनको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने बताए। नगरपालिकाको रु ३१ लाख २० हजारको लागतमा छ कोठासहितको सो भवन निर्माण भएको हो ।

विर्तामोडमा डेढ घण्टापछि आगलागी नियन्त्रण, दुई करोडको क्षति

विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा आज साँझ ७ बजे भएको आगलागी नियन्त्रणमा लिइएको छ।

विर्तामोडको हनुमान सेन्ट्रल भवनमा आगलागी

विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन्।

जापानी सहयोगमा विद्यालय भवन

गोकुलगंगा गाउँपालिका–४ बेतालीका दुईवटा विद्यालयमा एक जापानी संस्थाको सहयोगमा सुविधा सम्पन्न भवन बनाइएको छ। २०७२ सालको भूकम्पमा भवन भत्किएपछि ती विद्यालयमा टहरामा पढाइ हुँदै आएको थियो।

मुम्बईमा भवन भत्किँदा ५० जना फसेको आशङ्का

भारतको मुम्बई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ।

भारतमा भवन भासिँदा तीन नेपालीको मृत्यु

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीसहित पाँच जनाको ज्यान गएको छ। ज्यान गुमाउने नेपाली बैंगलोरस्थित शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने गरेका थिए।

पक्की नाली मासेर व्यापारिक भवन

पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसगढी नगरपालिका–५ बाँसगढी बजारमा सडकको दुवैपट्टि तीन तले दुईवटा व्यापारिक भवन छन्। बाँसगढी बजारका ती दुई वटा भवन पक्की नाली मासेर बनेको प्रस्टै देखिन्छ।

भवन जीर्ण बन्दा पठनपाठन प्रभावित

कालिका गाउँपालिका–५ का महेन्द्र तामाङ जीवजीवेस्थित नीलकण्ठ नमुना मावि कक्षा १२ मा पढ्छन्। गाउँबाट आधा घण्टा हिँडेर पुगिने सो विद्यालयमा उनी कक्षा ६ देखि पढ्न थालेका हुन्। चार वर्षअघिसम्म विद्यालयको भौतिक संरचना राम्रो थियो। पढ्न कक्षाकोठाको अभाव थिएन। २०७२ सालको भूकम्पले विद्यालय पूर्ण रूपमा क्षति भएपछि पठनपाठन प्रभावित बन्न पुगेको छ। ‘पहिले विद्यालयमा पढ्ने वातावरण राम्रो थियो,’ तामाङले भने, ‘अहिले अर्को कक्षामा पढाइ हुँदा सुनिने आवाजले पढाइमा समस्या हुन्छ।’

सिद्धिचरण नगरपालिकाको भवन निर्माणमा विवाद

ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको भवन निर्माणका विषयमा विवाद सुरु भएको छ। अहिले संचालन भईरहेको स्थानमै नगरपालिकाको भवन निर्माण गर्ने वा नगरपालिकाको आफ्नै जग्गामा भवन बनाउने भन्ने विषयमा बिवाद सुरु भएको हो।

कृषि विश्वविद्यालय र त्रिविबीच जग्गा विवाद

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले शिलान्यास गरेको शैक्षिक भवन बनाउने जग्गा नै विवादित रहेको खुलेको छ। त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरणको विवाद कायमै भएको अवस्थामा पौडेलले कृषि तथा वन विश्वविद्यालयको शैक्षिक भवन निर्माणका लागि शिलान्यास गरेपछि पुनः दुवै विश्वविद्यालयबीच सम्पत्ति विवाद चर्केको हो।

दुई विश्वविद्यालयको १० वर्षे लडाइँः त्रिवि भन्छ-'जग्गा हत्याउन पाइँदैन'

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण गरी कृषि तथा वनविज्ञान विश्वविद्यालयले भवन निर्माण गर्न खोजेको त्रिविले आरोप लगाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविले आफ्नाे जग्गा भवन निर्माण गर्न लागेकाे आरोप लगाएकाे हाे।

उपराष्ट्रपतिको कार्यालय अब ग्रिन हाउसमा

बहादुर भवन कान्तिपथमा रहेको उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपति भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ।

जमिन भासिँदा भवन भत्कियो

लगातारको वर्षाले जमिन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वटा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो । जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बिहान ५ बजेको समयमा जमिन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्