१९ असार २०८१ बुधबार
image/svg+xml

बिर्सिएका लाहुरेनी

पर्यटन पछि पोखरा लाहुरेको सहरको रुपमा पनि परिचत छ। ‘गोरखा’ शब्दसँग निकै नै पूरानो साइनो पोखराले गाँसेको छ। यो साइनो अझै फराकिलो हुँदै पनि गएको छ। किनकी यहाँ ‘रिटायर्ड’ लाहुरे मात्रै होइनन् भर्ती भएर लाहुरे बन्नेको लर्को पनि पोखरामा बेलाबेला देखिन्छ। युवामा लाहुरेको मोह छ। त्यसका लागि बेलाबेला तालिम पनि भईरहन्छन। भर्तीका लागि लाम लाग्ने पनि भेटिन्छन।

लिटरेचर फेस्टिबल: महिला उम्मेदवारमाथि आर्थिक भारको सकस

फेवा किनारमा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक शुक्रबारको बहसमा पनि उठाइयो र त्यसको जवाफ पनि निर्वाचनमा उम्मेदबार बनेका महिलाबाटै खोजियो।

धर्मराएको अर्थतन्त्र तंग्रिन्छ की अझै लड्छ?

अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराशा छाएको छ। व्यावसाय चल्न सकेको छैन। हिजोसम्म जसोतसो व्यावसाय चलेका घरका सटर पनि खाली भईरहेका छन । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ। यतिसम्मकी चियाचौतारीमा समेत अर्थतन्त्रको असर परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्