१० मंसिर २०८१ सोमबार
image/svg+xml

पर्यटन बोर्डले ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ प्रवर्द्वन गर्ने

यस पदमार्गको पूर्वाधार विकासमा सरकारले ८० करोड रुपैयाँ खर्च गरिसकेको अध्ययन टोलीका संयोजक लामिछानेले जानकारी दिए। यद्यपि पदमार्ग व्यवस्थित भैसकेको छैन। त्यसैले हालसम्म भएको खर्चको समीक्षा गर्नुपर्ने देखिन्छ।

पर्यटकका लागि पदमार्ग

रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं २ मा छिपखोला–प्वाङ–गुप्तदह–निगालटाला हुँदै पुप्ता दह, सिस्ने पुग्ने पदमार्ग निर्माण थालिएको छ।

‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ प्रवद्र्धन गरिने

बुढानिलकण्ठ, काठमाडौंबाट सुरु हुने पदमार्ग नुवाकोटका गाउँबेसी हुँदै रसुवाको गोसाइँकुण्ड भएर धुन्चेसम्म जोडिन्छ। काठमाडौंबाट निस्केका पदयात्री घुमेर आठौं दिन फर्कन सक्छन्।

राजदरबार पुग्ने पदमार्ग निर्माण

ऐतिहासिक कौडेको धुरी, राजाको दरबार क्षेत्रमा पालिकाले आवश्यक पूर्वाधार व्यवस्थित बनाउन बरेङ विस्तृत परियोजना प्रस्ताव तयार गरेर संरचना निर्माणका काम थालेको छ । नेपालको बाइसे–चौबीसे राज्यका पालामा कौडेको धुरीमा भुरे राजाको दरबारका भग्नावशेष र पुरातात्विक शिलालेख अझै देख्न सकिन्छ ।

पर्यापर्यटन प्रवद्र्धनका लागि ताप्लेजुङका बिभिन्न स्थानमा बन्यो पदमार्ग र पार्क

पर्यापर्यटन प्रवद्र्धनका लागि डिभिजन वन कार्यालयको सहयोगमा ताप्लेजुङका बिभिन्न स्थानमा पदमार्ग निर्माण तथा दर्शनीय स्थलहरुको विकास गरिएको छ ।

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्गमा रोकिएका कामलाई तीव्रता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी जारी गरिएको भए पनि विकास निर्माणका कामलाई अघि बढाउने गरी केही खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्गमा रोकिएका कामलाई तीव्रता दिइएको छ ।

कोरोनाको प्रभाव : अन्नपूर्ण पदमार्ग सुनसान

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ। लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ। विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ। लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ।

अन्नपूर्ण फेरोको विकल्प सेभेन पास सर्किट

मोटरबाटो विस्तार भएसँगै छोटिँदै गएको अन्नपूर्ण फेरोको पदमार्गलाई विकल्प दिनेगरी नयाँ पदमार्ग प्रस्ताव गरिएको छ।

अन्नपूर्ण आधारशिविर पदमार्ग खुल्यो

अधिक हिमपातपछि माघ पहिलो सातादेखि रोकिएको अन्नपूर्ण आधारशिविरि (एबिसी) को पदमार्ग सञ्चालनमा आएको छ।

पदयात्री खोज्न हिउँ खोतल्दै सेना

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्न खटिएको सेनाको टिमले हिउँ खोतल्दै खोजी सुरु गरेको छ। हिउँ जमेको ठाउँमा खनखोरस गरेपनि अधिक हिउँ जमेकाले वेपत्ता व्यक्ति भेटाउन भने सहज नभएको सेनाले बताएको छ।

पदमार्गमा पूर्वतयारी

गत शुक्रबार अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा हिमपहिरो जाँदा त्यहाँ गएका ४ कोरियाली पर्यटक र ३ नेपाली बेपत्ता छन्। हिउँ पर्ने क्रम जारी रहेकाले उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

हराएका नागरिक खोज्दै कोरियाका राजदूत हिमपहिरो स्थलमा

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेर आफ्ना चार जना नागरिक हराएको भन्दै नेपालस्थित कोरियाली दूतावासले चिन्ता व्यक्त गरेको छ। बेपत्ता भएका आफ्ना नागरिकको खोजीका लागि नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकसहितको टोली सोमबार हेलिकप्टरबाट घटनास्थल निरीक्षणमा पुगेको हो।

अन्नपूर्ण पदमार्गमा बेपत्ता पर्यटक अझैं भेटिएनन् (फाेटाे फिचरसहित)

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेका विदेशी पदयात्री र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन्।

गुडमर्निङ भेडीओढार !

धौलागिरि आइसफल पदमार्गमा पर्ने भेडीओढारले पुनहिलको झल्को मेटाउँछ । यहाँबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरिदेखि माछापुच्छ्रेसम्मको हिमाली लर्कन आँखै सामुन्ने देखिन्छन् । नयाँ गन्तव्यका रुपमा भेडीओढार चम्किँदै छ ।

तीनवटा साहसिक पदमार्ग प्रवर्द्धन गरिँदै

वर्षभरिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ बुधबार राष्ट्रव्यापीरूपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ भइसकेको छ। यही मौका पारेर नेपाल भ्रमण वर्षको गण्डकी प्रदेश सचिवालयले नयाँ र साहसिक तीनवटा नयाँ ट्रेकिङ रुट प्रवर्द्धन तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्