२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सम्झौताको सम्झना

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद यसपटक अलि अनौठो किसिमले सतहमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल दुई पाइलट भएको नेकपाले आर्जन गरेको अहिलेको दुई तिहाइको शक्तिभित्रको अन्तरविरोध हो यो विवाद। दुई अध्यक्षबीच भएको भनिएको ‘गोप्य’ सम्झौता केही अघि दुवैले सार्वजनिक गरेको एउटा पुस्तकभित्र समेटिएको हो।

नबिल–लुम्बिनी जनरल बैंकासुरेन्स सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नबिल बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंकका रिटेल बिजनेस प्रमुख निरज शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बस्नेतको स्वार्थले प्रक्रिया मिचेर ठेक्का

सम्झौताका क्रममा आयोजना कार्यालयले जति हतार गरे पनि अहिले कामको गति निकै सुस्त छ। एकैपटक तीन अर्बभन्दा बढीको ठेक्का सम्झौता गराउन तत्कालीन आयोजना निर्देशक बस्नेतले ठूलै कसरत गरेको उनका पूर्वसहकर्मी सम्झिन्छन्।

नेपाल–चीन सहयात्रा

यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएपछि नेपाललाई भारतीय भूमि नछोइकन समुद्रसम्मको पहुँच प्राप्त भएको छ। यस हिसाबले नेपालको भारतसँगको निर्भरता घटाएको छ।

भृकुटीमण्डपको जग्गा सम्झौता खारेज

समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसर जग्गा भाडामा दिइएको सम्झौतामा अनियमितता भएकाले खारेज गर्दै ६० दिनभित्र खाली गर्न पत्र पठाएको छ। जग्गा भाडामा लिने पूर्वमन्त्री टेकबहादुर गुरुङसँग, ल्याम्ह पुचः युवा क्लव, तरकारी बजार रहेको क्षेत्रको भाडा लेनदेन सम्झौता खारेज गर्दै जग्गा खाली गर्न पत्राचार गरेको हो।

नेपाल र चीनबीच सात सम्झौतामा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अपराह्न बेइजिङस्थित जनबृहत् सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौतामा हस्ताक्षर भएको हो।

यी हुन् नेपाल - चीनबीच भएका सम्झाैता

सोमबार भएको सम्झौताहरुमा सबैभन्दा महत्वपूर्ण नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकल छ। १७ बुँदा रहेको सो प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् भने चीन सरकारको तर्फबाट चिनियाँ यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरेका छन्।

चीनसँग यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौता सम्पन्न भएको हो। सम्झौतामा हस्ताक्षर हुँदा दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी साक्षी बसेका छन्।

‘मितेरी ट्रस्ट ब्रिज’ बन्ने

जिल्लाका दुई स्थानीय तहको सहकार्यमा ओर्लाङघाटस्थित दूधकोशी नदिमा मितेरी ट्रस्ट ब्रिज निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको छ।

कतारले भन्योः भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु पर्दैन

कामदार कतार पुगेपछि हुने स्वास्थ्य परीक्षण, करार सम्झौता लगायतका प्रक्रिया नेपालमै गर्न कतारले खोल्न लागेको भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने कतार सरकारले प्रस्ट पारेको छ।

मुक्तिनाथ विकास बैंकको सहकार्य

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेका छन् ।

धेरै नीतिगत काम, तर थोरै प्रतिफल प्राप्तिको वर्ष

एक पल्ट २०७५ लाई फर्केर हेरौं। खासगरी वैदेशिक रोजगारको नजरबाट। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एक तिहाइ हिस्सा ओगटेको वैदेशिक रोजगार क्षेत्र २०७५ मा कस्तो रह्यो? वैदेशिक रोजगार क्षेत्रमा के कस्ता घटना घटे? के कस्ता सुधार भए? २०७५ मा समग्र वैदेशिक रोजगार क्षेत्र कसरी अघि बढ्यो? त्यसको लेखाजोखा गर्ने प्रयास गर्दैछौं। २०७५ मा वैदेशिक रोजगार।

स्पेनको म्याड्रिडमा लुम्बिनी बनाउन सम्झौता

स्पेनको म्याड्रिड सहरमा नेपालको जस्तै लुम्बिनी बन्ने भएको छ। लुम्बिनी संस्कृति नगरपालिकाका मेयर मनमोहन चौधरीले त्यहाँ बुद्ध पार्कसहित लुम्बनी बनाउनका लागि म्याड्रिड नगरपालिकासँग सम्झौता गरेका छन्।

गरिमा र नेपाल इन्भेस्टमेन्ट बैंकबीच सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ‘गरिमा रेमिट’ सेवा प्रवाह गर्ने सम्बन्धमा गरिमा विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्