२३ भाद्र २०८१ आइतबार
image/svg+xml

४२ प्रतिशतमा यौन रोगको लक्षण, परिवारलाई जानकारी छैन

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो।

गरिबीले यौन पेसाकर्मी बढ्दै

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।

पर्यटक भिसामा नेपाल बोलाइ यौन व्यवसाय सञ्चालन

पर्यटक भिसामा नेपाल आई ठमेलमा यौन धन्दा चलाएर बसेकी युगाण्डाका नागरिक नताशा (नाम परिवर्तन) लाई मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

नेपालगन्ज आसपासमा मौलाउँदै यौन व्यवसाय

प्रहरीको हिरासतसम्म पुगेका उनीहरू विभिन्न बहानमा हिरासतमुक्त हुन्छन्। यसको फलस्वरूप यौन व्यवसायले अझ बढी प्रश्रय पाइरहेको छ। प्रहरीले पनि प्रमाण नपुगेको भन्दै उनीहरूलाई थुनामुक्त गर्छ। पक्राउ गर्दा होटेलबाट रंगे हात युवायुवती पक्राउ भनेर प्रचारबाजी गर्ने प्रहरीले पछि रंगेहात पक्राउको आफ्नै प्रमाणलाई कमजोर पार्दै भन्छ, ‘उनीहरूबीच अवैध सम्बन्ध र क्रियाकलाप भएको पुष्टि भएन ।’ यसखालको प्रहरी अनुसन्धानले पनि यौन व्यवसायीको मनोबल अझ उच्च भएको कतिपयको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्