३० जेष्ठ २०८३ शनिबार
image/svg+xml

अतिक्रम हटाउन सरकारको ताकेता, नहटे कारबाहीको चेतावनी

राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गा केही व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माणसमेत गरेर भोगचलन गरिरहेको पाइएको छ।

धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने

गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ।

छामघाट खोलामा अवैध उत्खनन रोकियो, ३ जेसीभी र २ ट्रिपर नियन्त्रणमा

दैलेखको भैरवी गाउँपालिका–१ स्थित छामघाट खोलामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन भइरहेको अवस्थामा प्रहरीले तीन वटा जेसीभी र दुई वटा ट्रिपर नियन्त्रणमा लिएर उत्खनन कार्य रोकेको छ।

कांग्रेसको इतर पक्षले विराटनगरमा भेला गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ।

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न नयाँ समयसीमा, विदेशस्थित समितिलाई असार १० सम्मको समय

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई व्यवस्थित र समयमै सम्पन्न गर्ने उद्देश्यसहित क्षेत्रअनुसार फरक–फरक समयसीमा निर्धारण गरेको छ।

भारतले तयारी चिया अवरोध गरेपछि उद्योग बन्दको घोषणा

वर्षमा चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चियाको बजार अनिश्चित भएको छ।

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् ।

जग्गा रोक्का सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा नायव सुब्बा नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

अशोकले चार वर्ल्ड र्‍याङ्किङ च्याम्पियन्सीप खेलाउने

नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले चार वर्ल्ड र्‍याङ्किङ च्याम्पियन्सीपमा खेल सञ्चालन गर्ने भएका छन् ।

मध्यपूर्व द्वन्द्वको असर भारतीय कृषिमा : मल अभाव र बढ्दो लागतले किसान दबाबमा

पश्चिम एसिया अर्थात् मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वको प्रभाव अब युद्ध क्षेत्रभन्दा बाहिर निस्केर विश्व अर्थतन्त्र हुँदै कृषि क्षेत्रमा समेत देखिन थालेको छ।

अमेरिकासँग कुनै शान्ति सम्झौता हुने छैन : इरान

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले आइतबार संयुक्त राज्य अमेरिका र इरानबीचको शान्ति सम्झौतामा हस्ताक्षर नहुने बताएका छन्।

विश्वकप फुटबलबारे प्रधानमन्त्रीको टिप्पणी- मलाई मनपर्ने देशले खेलेकै छैन

प्रधानमन्त्री बालेन शाहले जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो मनपर्ने देश सहभागी नभएको बताएका छन्।

अग्रजको सम्मान गर्दै कपिलवस्तु नगरपालिका, ६० ज्येष्ठ नागरिकको सम्मान

कपिलवस्तुको तौलिहवामा कपिलवस्तु नगरपालिका क्षेत्रभित्रका ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित, नियमित औषधि सेवन गर्ने ३५४ जना

जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा हालसम्म रहेका एचआइभी सङ्क्रमितमध्ये ३५४ जनाले नियमित औषधि सेवन गरिरहेका छन्।

कांग्रेसभित्र एकता आवश्यक: निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्