३ आश्विन २०८१ बिहीबार
image/svg+xml

करेन्ट लागेर सर्लाहीमा युवा व्यावसायीको मृत्यु

मलंगवामा लामो समयदेखि रघुनाथ होटल संचालन गर्दै आएका रघुनाथ साहका छोरा अवधेश साहले चापाकलबाट पानी निकाल्न खोज्दा करेन्ट लागेको हो।

रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने माग

पोखराको बजार क्षेत्रका व्यावसायीहरूले लेकसाइडमा जस्तै बजार क्षेत्रमा पनि रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन्।

पदयात्रा व्यवसायीको सकसः आफू जोगिने की मजदूर जोगाउने ?

आन्तरिक पर्यटकका कारण पर्यटनका अरु क्षेत्र धेरथोर चलायमान बनिसकेपनि विदेशी पाहुनाको भरमा टिकेको पदयात्रा व्यावसाय भने अझै चलायमान बन्न सकेको छैन। आफ्नो व्यावसाय जोगाउने वा मजदुर जोगाउने भन्ने चूनौती थपिएको व्यावसायी बताउँछन्।

फस्टाउँदै महिला उद्यमशीलता:सहयोगी छैन राज्य संयन्त्र

ललितपुरकै महांकाल गाउँपालिकाकी चिनीमाया नेगीले दुःखको पहाड छिचोलेकी छन्। उनको कथा अलि भिन्न छ। अहिले समाजकी अगुवा बनेकी उनले पार गरेको दुःख नै बाँकीका लागि ऊर्जा हो। उनी एक सफल व्यावसायी मात्रै होइनन् गाउँमा अन्यायमा परेका महिलाकी उनी आशा पनि हुन्। गाउँमा कसैले कसैमाथि हिंसा गर्‍यो भने उनीहरू चिनीमाया कहाँ आइपुग्छन्।

मैद्रिक नीति २०७७/७८ : ‘व्यावसायीको मनोबल बढ्यो’

सबैखाले व्यावसायीलाई आर्थिक रुपमा राहत मिल्नेगरि राष्ट्रबैंकले आर्थिक वर्ष २०७७/०७८ का लागि मौद्रिक नीति ल्याएको भन्दै पोखरा उद्योग बाणिज्य संंघले व्यावसायीको मनोबल बढेको बताएको छ ।

व्यावसायी बाच्न सक्ने संकेत : व्यावसायी

कोरोना भाइरस संक्रमणका कारण आर्थिक रुपमा धरासायी बनेकोले कर्जाको साँवा र ब्याज तिर्न नसक्ने भन्दै पर्यटन र यातायात व्यावसायीले सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो–पूर्नकर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थपिनुपर्ने, कर्जा पुर्नसंरचना तथा पूनर्तालिकीकरण गरिदिनुपर्ने ।

किस्ता तिर्न सकेनौ, गाडीको चाँबी बुझाउँछौं : यातायात व्यावसायी

कोरोना भाईरस महामारीका कारण गरिएको लकडाउने आर्थिक रुपमा धरासायी बनाएको भन्दै सार्वजनिक यातायात सेवा प्रदायक व्यावसायीले बैंक तथा वित्तीय संस्थालाई गाडी किन्दाको ऋणको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था आएको बताएका छन् । वित्तीय संस्थालाई तिर्नुपर्ने किस्ताको अवधि तत्काल नबढाइदिए गाडीको सम्पुर्ण कागजात र तालाचाबी बुझाउने चेतावनि उनीहरुले दिएका छन् ।

मापदण्डभित्रका होर्डिङ बोर्ड हटाएको व्यावसायीको गुनासो

महानगरपालिकाले चालु आर्थिक वर्षको पुस समान्तसम्म ठूलो सानो गरेको पाँच सय ५३ वटा विज्ञापनका बोर्ड हटाएको छ।

दोब्बर भाडा असुल्दै यातायात व्यवसायी

दसैंका बेला देशका विभिन्न ठाउँहरूबाट नेपालगन्ज सुर्खेत हुँदै जाजरकोट फर्कने र जाजरकोट खलंगाबाट विभिन्न गाउँहरूमा फर्केने यात्रुहरूमाथि यातायात व्यावसायीको निर्मम हर्कत देखिएको छ।

भक्तपुरमा माटो व्यावसायीको हत्या

भक्तपुरमा बुधबार बिहान एक व्यवसायीको हत्या भएको छ। माटो व्यवसायी रहेका चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन व्यावसायी सहमत

ताप्लेजुुङबाट यात्रा गर्ने बिद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिन यहाँका व्यावसायी सहमत भएका छन्। केन्द्रीय स्तरमा नीति बनेको लामो समय भएपनि यहाँभने लागु भएको थिएन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्