ईशनाथ नगरपालिकाको चार वटा वडामा पनि लगाइयो कर्फ्यु
सरस्वती पूजाको मूर्ति सेलाउनको लागि लैजाने बाटोको विषयमा भएको विवादले ईशनाथ नगरपालिका ६ र ७ मा शनिवार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु आइतबार वडा नम्बर २, ३, ४ र ५ मा पनि विस्तार गरिएको हो।
सरस्वती पूजाको मूर्ति सेलाउनको लागि लैजाने बाटोको विषयमा भएको विवादले ईशनाथ नगरपालिका ६ र ७ मा शनिवार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु आइतबार वडा नम्बर २, ३, ४ र ५ मा पनि विस्तार गरिएको हो।
सरस्वती पूजा र प्रेम दिवसको अवसर पारेर लेखक प्राडा गोविन्दमान सिंह कार्कीकाे बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती कृतिको पूर्व उपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंहले लोकार्पण गरे।
वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरु पूजा गरेका छन्।
आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै छ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ।