५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

१५ वर्षअघि नै अल्जाइमर्स आकलन !

रगतका प्रोटिनको परीक्षणले अल्जाइमर्स, डिमेन्सियालगायतका रोगहरूको आकलन चिकित्सकहरूले थाहा पाउनुअघि नै तपाईंले जानकारी पाउने नयाँ विधि पत्ता लागेको फाइनान्सियल टाइम्सले लेखेको छ।

आज विश्व अल्जाइमर्स दिवस

विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको नारा ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ रहेको छ।

विस्मृति रोगबारे बुझौं

हामी नेपालीले यस रोगलाई बुढेसकालको रोग भनेर भन्ने गर्दछौं। यसर्थ पनि हामी बहुसंख्यक नेपाली अझै यो रोगका बारेमा अनभिज्ञ नै छौं भन्दा अत्युक्ति नहोला।

‘अल्जाइमर्स डिमेन्सिया’

बुढ्यौलीसँगै सम्झने शक्ति कमी हुनुलाई चिकित्सकहरू स्वाभाविक प्रक्रिया मान्छन् । तर कतिपय मानिसमा त्यही स्वाभाविक प्रक्रिया अस्वाभाविक बन्दा ‘विस्मृति’ बढ्छ । जसका कारण बुढ्यौलीसँगै बिर्सने रोग ‘अल्जाइमर डिमेन्सिया’ हुनेछ ।

अल्जाइमर्सका अप्ठ्यारा

‘विस्मृति रोगबारे चर्चा गरौं: हेय भाव अन्त्य गरौ: नारासहित यस वर्ष पनि सेप्टेम्बर २१(असोज ४) का दिन २६औं विश्व अल्जाइमर्स चेतना दिवस मनाइएको छ । अल्जाइमर्स डिजिज इन्टरनेसनलले ‘अल्जाइमर्स मन्थ’ घोषणा गरी सेप्टेम्बरभर विविध चेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।

अल्जाइमर्स: संगीत र सुस्त मृत्यु

संगीतमा ईश्वरीय शक्ति हुन्छ । संगीत दिलबाट बजाउनु वा गाउनु भयो भने मुर्दा पनि ब्युँतन्छ भन्ने भनाइ छ । शास्त्रीय संगीतका प्रख्यात गायक तथा वादक तानसेनले गाउँदा झरी पथ्र्यो र दियो बल्थ्यो भन्ने भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्