८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

एकल जातीय चिन्तन, सोचबाट नेपालको शासन सत्ता चलिरहेको छः राजेन्द्र महतो

पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन्।

राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन्।

मधेसवादमाथि संकटको बादल लाग्यो, जागरण अभियान आवश्यक छः वरिष्ठ नेता महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका छन्।

धनुषा निर्वाचन क्षेत्र ३ एमालेको लागि छाडेर राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दिने

लोसपाले धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यको लागि महतोको एकल नाम सिफारिस गरेको थियो। लोसपाको नेकपा (एमाले)सँग चुनावी तालमेल हुने सम्भवना बढेपछि धनुषा निर्वाचन क्षेत्र नं. ३ एमालेको लागि छाडेर महतो सर्लाही–२ बाट उम्मेदवारी दिने बुझिएको छ।

‘पहिला माग पूरा अनि सत्ता सहकार्य’ (अन्तवार्ता)

माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म केपी शर्मा ओली नेतृत्वले सरकारको बहुमत कायमै हुने छ। ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिल्नुपर्ने अनिवार्य छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेलाई सरकार टिकाउन १८ जना सांसद आवश्यक पर्छ। त्यसका लागि जसपा ओली नेतृत्वको सरकारका लागि वा नयाँ सत्ता समिकरणका लागि समेत निर्णायक बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्