कांग्रेसको चियापानमा सत्तारुढ/प्रतिपक्षका शीर्ष नेताले के भने ?
‘हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीमा मामा आउँदा के ल्याईदिए? के कति मिठाई दिए? कति दक्षिणा दिए? भने जस्तो सोच हामीले राख्नुहुदैन। मित्रराष्ट्रहरुसँगको सम्बन्ध भनेको राजनीतिक र समग्रा सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ। चीन सदैव हाम्रो मित्रराष्ट्र रहदै आएको छ।’