७ पुस २०८१ आइतबार
image/svg+xml

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ।

कर्णाली प्रतिष्ठानमा स्नातक कार्यक्रम शुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक स्तरको ‘ब्याचुलर इन मिडवाई फ्री’ पढाई शुरु हुने भएको छ।

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ। चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

स्नातकोत्तर दोश्रो वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक÷मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

स्नातक दोश्रो वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ।

कानुन र मानविकी स्नातकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।

त्रिवि स्नातकोत्तरको शुल्क वृद्धि

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि शिक्षण शुल्कमा दोब्बर वृद्धि गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी स्नातकोत्तर तहको शुल्क प्रतिसेमेस्टर ८ हजारबाट बढाएर संकायअनुसार १२ हजारदेखि २० हजारसम्म बनाएको छ।

कानुन स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल प्रकाशित

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ-फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

मानविकीमा चार वर्षे स्नातकको तयारी

त्रिभुवन विश्वविद्यालयले मानविकी संकाय चार वर्षे स्नातक तहको पाठ्यक्रम लागू गर्ने भएको छ । त्रिवि मानविकी संकाय डिन कार्यालयले अगामी शैक्षिक सत्रदेखि चार वर्षे स्नातक कार्यक्रमको लागू गर्न सरोकारवालाहरूसँग कार्य अघि बढाएको सहायक डिन प्रा. डा. ताराकान्त पाण्डेले बताए ।

स्नातकोत्तरमा विषय गाभ्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा न्यून विद्यार्थी भएका विषय गाभ्ने भएको छ। नयाँ शैक्षिक सत्रदेखि १० भन्दा कम विद्यार्थी भएका विषय गाभेर केन्द्रीकृत गरी एक–एक कलेजमा पढाउने निर्णय विश्वविद्यालयले गरेको हो।

स्नातकसहित पाँच वर्षको अनुभवी मात्र सञ्चालक हुन पाउने

संसदले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) पारित गरेको छ । संसदको अर्थ समितिमा लामो विवादपछि पारित भएको उक्त विधेयक संसदले मंगलबार पारित गरेको हो । राष्ट्रपतिबाट प्रमाणित भएपछि बाफिया कार्यान्वयनमा आउने छ ।

तरकारीवालीलाई स्नातकोत्तरसम्म छात्रवृत्ति

तरकारीवालीका रुपमा संसारभर परिचय बनाउँदै भाइरल बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ। कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली फिल्म निर्माण कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरिएको हो।

कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्