५ कार्तिक २०८१ सोमबार
image/svg+xml

‘उच्च प्राथमिकतामा चुरे संरक्षणको काम’

सरकारले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिइएको दाबी गरेको छ। वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका हुन्।

कम्पनी खोल्दै कर्णाली सरकार

विद्यमान प्राविधिक जनशक्ति अभाव पूर्ति गर्नका लागि प्रदेश सरकारले ‘कर्णाली इन्जिनियरिङ कम्पनी लिमिटेड’ स्थापना गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले ६० प्रतिशत प्रदेश सरकारको स्वामित्व रहने गरेर कम्पनी स्थापना गर्ने निर्णय गरेको हो।

सरकारले लगानीकाे वातावरण बनाउन सकेनः पूर्वअर्थमन्त्रीहरू

पूर्वअर्थमन्त्रीहरूले सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन्।

कूटनीतिक सन्देश आदानप्रदानमा किन दोहोरिन्छ त्रुटि

सरकारका विभिन्न निकायमा हुने व्यक्तिको हेलचक्र्याइँ र कतिपय अवस्थामा उनीहरुको अक्षमताका कारण गल्ती दोहोरिने गरेका छन्।

कांग्रेसले भन्यो: सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार निर्मला पन्तलाई न्याय दिन असफल भएको निष्कर्ष निकालेको छ। निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको एक वर्ष पुग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसले गैह्र जिम्मेवार अभिव्यक्ति दिएर कर्तव्यबाट नभाग्न सचेत गराएको छ।

डा. भगवान कोइरालाको अस्पताललाई सरकारले दियो ४१ रोपनी जग्गा

सरकारले काठमाडौं चाइल्ड हेल्थ हस्पिटललाई सरकारी स्वामित्वमा रहेको बुढानिलकण्ठको ४१ रोपनी जग्गा दिने गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ताको प्रश्नः ‘रअ’ प्रमुखलाई भेट्नै नहुने? प्रधानमन्त्रीले भेटेको प्रमाण के छ?

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा पत्रकार सम्मेलन गरे। सरकारका प्रवक्ता बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरु क्रमशः सार्वजनिक गरे। सञ्चारकर्मीले प्रश्न सोधे, ‘रअका प्रमुखसँग नेपाली नेताहरुको भेटवार्ता परराष्ट्र मन्त्रालयको जानकारी विना कुटनीतिक मर्यादा विपरित भयो भन्ने आएको छ नी? प्रधानमन्त्रीले भेटेको कुरा के हो?’

विप्लव समूहसँग औपचारिक वार्ता गर्ने सरकारकाे संकेत !

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव समूहसँग औपचारिक वार्ता गर्ने संकेत गरेका छन्। बुधबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बाँस्कोटाले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्ने संकेत गरेका हुन्।

‘छिमेकीलाई दोष देखाएर सरकार उम्कियो’

बागमती र लाबकैया नदीसहित सहायक नदीबाट हुने बाढीलगायतका समस्याको दीर्घकालीन समाधान गर्न संघीय संसद्मा पटकपटक अवाज उठाए पनि सरकारले ध्यान नदिएको उनले गुनासो गरे।

विपदमा तीन तहकै सरकार क्रियाशिल छः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन तीनै तहको सरकार क्रियाशील रहेको बताएका छन्। गृहमन्त्री थापाले बुधबार जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पीडितलाई राहत, उद्धार र बसोबासको व्यवस्था गर्न सम्बन्धित निकायलाई परिचालन गरिएको पनि बताएका हुन्।

गगन थापाले संसदमा भनेः सरकार देखिएन, भेटिएन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकार गम्भीर नभएको बताएका छन्। प्रतिनिधिसभामा कांग्रेस नेता मीनेन्द्र रिजालले प्रस्तुत गरेको बाढीपहिरो सम्बन्धी जरुरी महत्वको प्रस्तावलाई समर्थन गर्दै नेता थापाले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकार नदेखिएको बताए।

बाढी, पहिरो र डुबानबाट पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग माग

राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

संसदमा ‘बिहे गर्न २० वर्ष पुग्नुपर्ने, रक्सी पिउन ६ वर्ष भए हुने?’ भनेपछि...

सांसदहरुले मदिरा नियन्त्रण गर्न माग गरेका छन्। मदिरामा कुनै नियन्त्रण नहुँदा अपराध बढेको भन्दै सांसदहरुले बुधबारको राष्ट्रियसभा बैठकमा अपराध नियन्त्रणका लागि पनि सरकारले मदिरामा कडाई गर्नुपर्ने माग राखे।

जग्गा हडप्न कर्मचारी, व्यापारी र जनप्रतिनिधिकै सेटिङ

सुनसरीमा शृंखलाबद्ध रूपमा सरकारी गुठीसँगै एक स्थानमा देखाएर अर्को स्थानको जग्गा भूमाफियाले बिक्री गरेको भन्ने उजुरी बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्