आयरल्याण्ड वुल्भ्सका कप्तान कमलको बलमा आउट
उनलाई नेपाल ‘ए’ कमलसिंह ऐरीको बलमा बसिर अहमदले आउट गरेका हुन्।
उनलाई नेपाल ‘ए’ कमलसिंह ऐरीको बलमा बसिर अहमदले आउट गरेका हुन्।
नेपाली खेलकुदमा पहिलो पटक प्रदेश सरकारको पहलमा राष्ट्रियस्तरको अन्तरप्रदेश खेलकुद सुरु हुँदै छ।
जारी एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ का साहब आलमले तेस्रो विकेट लिएका छन्।
भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।
खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले बिहान ९ः ३० बजेबाट खेल सुरू हुनेछ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न कार्यक्रममा कुल ६ विधामा १८ जना राखेपद्वारा सम्मानित भएका हुन्।
भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको खेलमा नेपालले गुजरातलाई खेल जित्नका लागि १८२ रनको लक्ष्य दिएको छ।
भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवाला निकाय राखेपको प्रस्तावबिनाका कार्यक्रम बजेटमा समावेश हुने गरेको बताएका छन्।
दुई टोलीबीचको पहिलो खेल त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी टी २० अभ्यास खेलमा नेपालले ६ विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल 'ए' ले आफ्नो तेस्रो विकेटको रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।