आज ७४ औँ प्रजातन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह
२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ।
२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ।
नेपाल ‘ए’ ले पहिलो एकदिवसीय खेलमा क्यानडा– ११ सँग चार विकेटको हार बेहोर्दै एकदिवसीय शृंखलामा खराब सुरुआत गरेको छ।
तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले क्यानडा–११ लाई २१७ रनको लक्ष्य दिएको छ।
तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ६ विकेट गुमाएको छ।
तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ३ विकेट गुमाएको छ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन्।
जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले दोस्रो खेल नेदरल्यान्डसँग खेल्दैछ।
नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार मलेसियासँग चार विकेटले स्तब्ध भएसँगै एसिया कप खेल्ने अवसरबाट वञ्चित भएको छ।
एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ।
पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।
त्रिवि मैदान कीर्तिपुरमा केहीबेर अघि मात्रै सुरु खेलमा नेपालले क्यानडाविरुद्ध टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको हो।
नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपालले क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो खेलमा पहिले फिल्डिङ गर्ने भएको छ।