लुम्बिनीमा सडक खाना महोत्सव
पर्यटन प्रवर्द्रधन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ।
पर्यटन प्रवर्द्रधन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ।
अन्तर्राष्ट्रिय जलरंग समाज भारतले आयोजना गरिरहेको ओलम्पियन जलरंग महोत्सवमा अन्तर्गत आयोजना भएको खुला चित्रकला प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका डिबी राई दोस्रो भएका छन्।
राजधानीमा आयोजना भइरहेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) अन्तर्गत बिहीबार नेपाली फिल्ममेकरहरुद्वारा निर्देशित फिल्महरु प्रदर्शन भएका छन्।
भैरहवामा भएको भएको १८ औं सामूहिक खेल महोत्सवको च्याम्पियन यस वर्ष पनि यूनिक होम्स बनेको छ। रुपन्देहीको धकधईस्थित विद्यालयले मिनर्वा बोडिंग हाइस्कुल ठुटिपिपललाई ९ अङले पछि पार्दै लगातार तेस्रो पटक च्याम्पीयन बनेको हो।
भारतको कोलकत्ता अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा नेपाली नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुने भएको छ।
पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) आगामी मंसिर २५ देखि सुरु हुँदैछ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक हिमाल एसोसिएसनले किम्फबारे जानकारी गराएको थियो।
कतै टार परेको, कतै भिरालो भूगोल । साना साना चिटिक्क पारेर बनाइएका घरहरु । यहीबीचमा बगानमा लटरम्म सुन्तला फलेका छन् ।
पुर्वराजा ज्ञानेन्द शाहले शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा जारी ११ औं कपिलवसतु महोत्सवको अवलोकन गरेका छन्। जिल्लाको गोरुसिंगेस्थित पशुपति मन्दिरको दर्शनपछि उनी महोसत्व स्थल पुगेका थिए।
१८ औं सामूहिक खेल महोत्सव सुरु भएकोे छ। सामाजिक सद्भाव र राष्ट्रिय समृद्धिको लागि खेल भन्ने नाराका साथ भैरहवा आसपास क्षेत्रका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्न सामूहिक विद्यालय परिवार, रुपन्देहीले विगत १७ वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ।
१३ वर्षअघि शालिन आन्दोलनका रुपमा महोत्सव सञ्चालन गरेर सुदूरपश्चिमको विकासका लागि २१ माग राखेको कैलाली उद्योग वाणिज्य संघको नेपाल सरकारले अहिलेसम्म ६ माग मात्रै पूरा गरेको छ।
कपिलवस्तुमा पहिलो पटक विवाह पञ्चमी महोत्व धुमधामका साथ मनाइएको छ। त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र सीताबीच विवाह भएको दिनको सम्झनामा हरेक वर्ष जनकपुरको जानकी मन्दिरमा विवाह पञ्चमी पर्व मनाउने गरिएको छ।
पर्यटन वर्ष सन् १०२० को प्रवद्र्धनका लागि आयोजित प्रथम सूर्याेदय पर्यटन महोत्सव शनिबार सुरु भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्तुडाँडामा उदाउँदो सूर्यको पूजा र करफोकमा आयोजित समारोहमा दीप प्रज्वलन गरी महोत्सव उद्घाटन गरे।
कात्तिक २१ देखि २३ सम्म वीरगञ्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सवको आर्थिक नगरी कलाकारमय भयो । महोत्सवको प्रारम्भमा गरिएको प्रभातफेरीमा भारतीय चर्चित अभिनेता गोविन्दा, नेपाली चलचित्रका अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, अनमोल केसी, प्रदीप खड्का, वरिष्ठ कलाकार नीर शाह, नायिका साम्राज्ञी राज्यलक्ष्मीशाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, नायिका पल शाह, केकी अधिकारीका साथै नेपालका दर्जनौं चलचित्रकर्मी सहभागी भए ।
भारतको नेसनल स्कुल अफ ड्रामाले आयोजना गर्ने भारत रंग महोत्सवमा सुशीला आर्टस् एकेडेमीको ‘कुमारी एन्ड द बिस्ट’ नाटक मञ्चन हुने भएको छ।
जमलस्थिल राष्ट्रिय नाचघरमा नवौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव सुरु भएको छ। बुधबारलदेखि सुरु भएको महोत्सवमा लोकसंगीतसम्बन्धी फिल्महरु प्रदर्शन भइरहेका छन्।