२८ असार २०८२ शनिबार
image/svg+xml

प्रधानमन्त्रीले गरे इलामको माई नगर अस्पताल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्।

जुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु

तिला गाउँपालिका-६, सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रोकायाको दाउरा सङ्कलन गर्न गएका बेला शनिबार मृत्यु भएको हो।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन्।

देशभरका विभिन्न राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्ताे ?

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित बनेको छ।

एयर इन्डियाको विमान दुर्घटना हुँदा पाइलटबिच केके भएको थियो कुराकानी ?

विमानको चालक दलका सदस्यमा क्याप्टेन सुमित सभरवाल मुख्य पाइलट थिए। यस्तै उनका सहयोगीमा फर्स्ट अफिसरका रूपमा क्लाइब कुन्दर(को–पाइलट) पनि सहभागी थिए।

तीनपाटनमा ‘एक घर, एक धारा’, स्थानीय हर्षित

सिन्धुलीको तीनपाटन गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत अधिकांश घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ।

फिफाद्वारा एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा

आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो।

माधवको मुद्दाबारे झलनाथले भने: नीतिगत निर्णयमा अख्तियारको प्रवेश ‘जायज’

अख्तियारले अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि यो विषय अहिले सार्वजनिक वृत्तमा चर्चामा छ।

रवि लामिछानेमाथि राज्यले ज्यादती गर्‍यो : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरिरहेको टिप्पणी गरेका छन्।

युवालाई सिंहको आग्रह: देशमा केही भएको छैन भन्ने भाष्य गलत छ, लहलहैमा नलागौँ

उपप्रधानमन्त्री सिंहले विगतमा के थियो र अहिले के परिवर्तन भएको छ भन्ने कुरा युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुने बताए।

झलनाथसँग चिनियाँ नेताले भनेः नेपालका कम्युनिस्ट पार्टी नेताको स्वार्थले फुटिरहेका छन्

चिनियाँ नेताको यो टिप्पणीलाई नेपालका विद्वान नेताहरूले गम्भीरतापूर्वक बुझ्नु र सुन्नु आवश्यक छ भन्ने आफूलाई लागेको खनालले बताए।

लिङ्देनको ‘कार्यशैली’ले राप्रपामा रडाको, असन्तुष्ट समूहको छुट्टै भेला

छुट्टै भेलामा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरि, महामन्त्री कुन्तीकुमारी शाहीलगायतका दर्जनौँ नेता सहभागी भएको राप्रपा स्रोतले बतायो।

प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्‌घाटन

बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो।

खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी

उनका अनुसार सरकारले विगतका वर्षहरूमा युवा तथा खेलकुद मन्त्रालयलाई तीन करोड बजेट विनियोजन गर्दै आएकोमा आगामी आर्थिक वर्षको बजेटमा दोब्बरले बढाएर ६ अर्ब विनियोजन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्