उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको सञ्चालक समिति अध्यक्षमा शोभा ज्ञवाली चयन भएकी छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
विद्रोहका क्रममा केही व्यक्तिलाई कारबाही गरेको भ्रम पार्न सकिन्छ। राज्यका निकायहरू दुरुपयोगमा पर्न सक्छन् तर यसको अर्थ विद्रोहको कुनै अर्थ थिएन भन्ने होइन।
पुसको अन्तिम दिन आज काठमाडौंको तापक्रम अझै घटेको छ । न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ ।
पार्टी स्थापनाको झन्डै आठ दशक लामो आरोह अवरोहमा कांग्रेस तेस्रो पटक विभाजित हुन पुगेको हो। बिपी कोइरालाले २००३ असोज १८ गते सार्वजनिक आह्वानसँगै कांग्रेस गठनको प्रक्रिया सुरु भएको थियो।
काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्।
बागमती मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे अनविज्ञता प्रकट गरेका छन्।
टोखाबाट यसवर्ष पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ ।
काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षको आयव्यय प्रक्षेपण गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जेन-जीको प्रदर्शनमा व्यापक घुसपैठ हुँदा अप्रिय र दुःखद घटना भएको बताएका छन्।
खोटाङको दक्षिणी स्थानीय तह जन्तेढुङ्गा गाउँपालिका मुकाम चिसापानी बजारको व्यवस्थापन र स्तरोन्नति कार्य तीव्र रुपमा अघि बढिरहेको छ।
प्रतियोगितामा अल्जेरियाकी फतिमा रावन (१४) प्रथम, उज्वेकिस्तानका सोख्जाखोन अब्लुल्लाइभ (१४) दोस्रो भएका हुन् ।