३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पाथीभराको ‘गायब’ भेटी असुली प्रक्रिया अझै सुरु भएन

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले रकम हिनामिनाबारे गरिएको छानबिन प्रतिवेदनको तथ्य गृह मन्त्रालयमा पठाइएको र रकमको दायित्व भएको पक्षबाट असुलीको प्रक्रिया थाल्न परामर्श भइरहेको बताए।

ताप्लेजुङको तिरिङ्गेमा बोलेरो दुर्घटना, चालकसहित १३ जना घाईते

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेबाट पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाईते भएका छन्।

पाथीभरा मन्दिरको ८९ लाख भेटी कहाँ हरायो ?

इलामको रोङ गाउँपालिकास्थित प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम ‘हिनामिना’ भएको भेटिएको छ।

पाथीभरा मन्दिरको भेटी छानबिनमा किचलो

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिनमाथि नै किचलो सुरु भएको छ।भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच सुरुमै तिक्तता बढेको थियो।

पाथीभरा पदमार्गमा झन्डै एक किलोमिटरमा फाइवरको छाहारी पुरा

ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी(ट्रस )लगाउने कार्य मन्दिरबाट माथिल्लो फेदीतर्फ करिब एक किलोमिटर पूरा भएको छ। पदमार्गमा फाइवरको छाहारी लगाउने कार्य मन्दिरबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको हो।

पाथीभरा मन्दिरको भेटीमा अनियमितता आशंका

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा मदिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ ।

पाथीभरा जाने पदमार्गमा 'फाइबर' को छहारी

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो।

पाथीभरा दर्शनमा जाने क्रममा बेपत्ता झापा अर्जुनधाराका पराजुली मृत भेटिए

पाथीभरा दर्शनमा लागि जाने क्रममा बेपत्ता झापाको अर्जुनधाराका नगरपालिका वडा नं ५ का अन्दाजी ६० बर्षिय लोकप्रसाद पराजुली मृत भेटिएका छन्।

पाथीभरा जाने क्रममा झापाका एक व्यक्ति बेपत्ता

पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन्।

परेन पानी, फुलेन गुराँस

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ।

के तपाई प्रकृतिमा रमाउन खोजिरहनुभएको छ? आउनुहोस् ताप्लेजुङ

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो। यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ।

मलेपद्धारा सिरिजङ्गा र पाथीभरा याङ्वरकलाई बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन

महालेखा परीक्षकको कार्यालयले ताप्लेजुङको सिरिजङ्गा र पाथीभरा याङ्वरक गाउँपालिकालाई बिभिन्न योजनामा स्वीकृत दररेट भन्दा बढी भुक्तान भएको १८–१८ लाख बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन दिएको छ।

ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा तालाबन्दी,स्ववियु निर्वाचन स्थगित गर्न माग

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गर्न माग गर्दै ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिंदै

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ।

पाथीभरा याङ्वरक गाउँपालिकाद्वारा उत्कृष्ट कृषकलाई सम्मान

सुरक्षित आर्थिक जीवनको खोजीमा लामो समयसम्म बैदेशिक रोजगारीमा बिताएका ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका सन्तोष खिम्दिङको वैदेशिक बसाई लोभलाग्दो रहन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्