१० पुस २०८१ बुधबार
image/svg+xml

एचआईभी संक्रमित बालबालिकालाई दुई महिनाको राहत

राष्ट्रिय एचआईभी/एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुई महिनाको लागि राहत वितरण गर्ने भएको छ। जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ।

हामी सधैं साथी

लकडाउनमा पनि साथीहरूसँग कुराकानी भैराख्छ । पहिलाको बिद्यालयका साथीहरू उर्बी र गौरवलाई पनि सम्झिरहन्छु । हामी जीवनभर एकले अर्कालाई सहयोग गरिरहनेछौं ।

सुनसान छ वातावरण

राम्ररी मोबाइल चलाउन नजान्ने हजुरआमाले यूट्युब चलाउन सिक्नु भयो । मैले पनि खाना पकाउन सिकें । भाईले जुत्ताको तुना बाँध्न सिक्यो । यो सबै लकडाउनको प्रभाव हो ।

सुखको वर्ष बनोस् २०७७: कुनै नेपालीले शिर झुकाउन नपरोस्, सबैको वाणीमा ईश्वरको वास होस्

हामीले सुझबुझपूर्ण ढंगले कोरोनालाई परास्त गर्नुछ । भोलिको भविष्यका लागि जसरी मानिसले बचत गर्दछ त्यसरी नै आफु र परिवारको उज्ज्वल भविष्यका लागि आफ्ना आवस्यकता थाति राखेर सामाजिक दूरी कायम गरेर बस्नु सान्र्दभिक नै देखेको छु ।

राजकुमारलाई कमिला र माकुराको सहयोग

हामीले अरुलाई सहयोग ग-यौं भने आफूलाई पर्दा उनीहरूले पनि सघाउँछन् भन्ने कथा ममीबाट सुन्दा रमाइलो लाग्यो ।

समयले सिकाउँदो रहेछ

खोक्दा वा हाच्छिउँ गर्दा नाकमुखलाई टिस्स्यु अथवा कपडाले छोप्नुपर्छ भनेर अभिभावकले सिकाएकाले मैले त नङ टोक्न पनि छोडिसकें ।

संघर्षका कथा सुन्दैछु

एउटै खाद्यान्नबाट धेरै किसिमका परिकार बनाउने तरिका सिक्दा आफुलाई कुनै होटलको मुख्य भान्से नै बन्छु जस्तो लाग्दो रहेछ !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्