१ मंसिर २०८१ शनिबार
image/svg+xml

इण्डोनेशियामा जीईबीको विश्व उद्यमी सम्मेलन

युवाहरुको आधुनिक सोचलाई व्यवसायिक मोडेलमा रुपान्तरण गर्ने उद्देश्यले ग्लोबल इन्टरप्रेनरशीप बुटक्याम्पले जकार्तामा तेस्रो चरणको विश्व उद्यमी सम्मेलन गरेको छ।

प्रस्तावनापत्र लेख्ने सीप नहुँदा महिला उद्यमीलाई समस्या

उपत्यकाबाहिरका महिला उद्यमीले उद्योगको विषयमा प्रस्तावपत्र लेख्ने सीप नहुँदा सम्बन्धित निकायबाट बजेट ल्याउन नसकेको बताएका छन् ।

परिश्रमले उद्यमी बनेका महिला

सल्यानकी ३२ वर्षीया हन्ना ताम्राकारलाई पाँच बर्ष अघिसम्म परिवारको आर्थिक गुजारा चलाउन मुस्किल थियो । उद्यमी बनेपछि उनको जीवनमा पुरै परिवर्तन भएको छ।

‘महिला उद्यमशीलता कोषको कर्जा अपर्याप्त’

महिला उद्यमीहरुले महिला उद्यमशीलता विकासका लागि सरकारले उपलब्ध गराउने बिना धितो कर्जाको रकम बढाउनुपर्ने बताएका छन् ।

महिला उद्यमी भन्छन् – मानसिकता बदल्नुपर्छ

धनकुटाकी शर्मिला राई १७ वर्षदेखि निर्माण व्यवसायमा संलग्न छिन् । उनले जिल्लाका दुई पुल र मध्यपहाडी सडक आयोजनामा काम गरिसकिन् ।

उद्यमीलाई सहायता दिन मेटलाइफ र किभाबीच साझेदारी

मेटलाइफ फाउन्डेसनले विश्वभरका उद्यमीलाई सहायता दिन विश्वव्यापी गैरसरकारी संस्था ‘किभा’सँग साझेदारी गरेको छ ।

गोकर्णेश्वरका स्थानीयलाई प्याकेजमा उद्यमशीलता

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतासाथ अघि सारेको बताएका छन् । गोकर्णेश्वर क्षेत्रका स्थानीय तथा सो क्षेत्रमा बसोबास गर्ने युवा र महिलाका लागि विशेष प्याकेजकै रुपमा ‘उद्यमशीलता कार्यक्रम’ ल्याएको उनको भनाइ छ।

विदेशको कष्ट सम्झेर स्वदेशमा उद्यमी

रोजगारीका सिलसिलामा दुबई नपुगेको भए खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका अशोक राई अचेल युवा राजनीति गरिरहेका हुन्थे।

उद्यम सिकाउन पहल

उद्यमी कुशकुमार जोशीको मनमा एक किसिमको डर थियो, कतै आफ्ना छोराछोरीलाई विदेशमा पढाएपछि उतै बस्ने हुन् कि ? तर जोशीले एउटा आइडिया निकाले र आफ्ना छोराछोरीलाई परिवारसँगै रमाउने बनाए ।

‘अनुहार जले पनि उद्यमशीलता जल्न दिएनौं’

२०६२ सालसम्म राधा श्रेष्ठ एचआइभी एड्स न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने अभियानकी सदस्य थिइन् । साथमा आफूलाई सामाजिक क्षेत्रमा पनि क्रियाशील बनाइसकेकी थिइन्।

महिला उद्यमी मेलामा होलीको रौनक

नेपालगन्जको बागेश्वरी मन्दिर परिसर सधै ब्यस्त हुने गर्छ। दैनिक धार्मिक आस्थाराख्नेको भिड देखिन्छ मन्दिर वरपर । तर पछिल्लो चार दिन बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र ब्यापारले ब्यवस्त बन्यो । त्यो पनि महिला केन्द्रित ब्यापार ।

४९ उद्यमीलाई अनुदान

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ ।

परम्परागत हाकुपटासीमा उद्यमको रङ

भक्तपुर ब्यासीकी चन्द्रलक्ष्मी प्रजापती केही वर्ष अघिसम्म घरधन्दामै सीमित थिइन् । नेवारी परम्परागत पहिरन हाकुपटासीमा सजिएर जात्रा पर्वमा रमाउँथिन् । मंगलबार भने उनी नेपाल महिला उद्यमी संघको कार्यक्रममा परम्परागत पहिरनमै सजिएर आइन् । त्यो पनि आफ्नै घरमा बुनेको कपडाबाट निर्मित ।

नेपाली र चिनियाँ उद्यमीबीच लगानी सम्झौता

बेइजिङस्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनी र चिनियाँ उद्यमी, व्यापारीबीच व्यापारिक आदानप्रदान र व्यापार तथा लगानी सम्झौता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्