सासू–बुहारी अन्तरक्रियाका लागि बजेट
सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।
कोशी प्रदेशका विपक्षी गठबन्धनदलहरूको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
संखुवासभामा अविरल वर्षासँगै आएको बाढीपहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।
हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव र बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
कोशी प्रदेश सरकारका मुख्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी प्रदेशको आगामि आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधवार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
कोशी प्रदेशको ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको छ।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१ को वार्षीक नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको छ।
जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।
राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशको बजेट अन्यौलमा परेको छ।अन्य प्रदेशमा सरकारले धमाधम नीति तथा कार्यक्रम सार्वजनिक गरिरहंदा कोशी प्रदेशमा भने बजेट ल्याउने न ल्याउने बारे सरकार नै अलमलमा देखिएको छ।
सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्याउने प्रयास सफल भएको छ।
कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित सर्पदंश उपचार केन्द्रलाई विभिन्न उपकरण सहयोग गरेको छ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
कोशी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन)अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारले प्रदेशको नामप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेको छ।