२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २२:५७ अपराह्न

सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक रूपमा नहेर्नुस्: मुख्यमन्त्री कँडेल

मुख्यमन्त्री कँडेलले विगतका राजनीतिक आन्दोलनहरूमा जनआन्दोलन भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाट जस्ता घटना नभएको स्मरण गरे।

कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनको आवश्यकता छः नारायणकाजी

श्रेष्ठले कम्युनिष्ट पार्टीहरूबीचको एकता प्रक्रिया सार्थक र परिणाममुखी बनाउनका लागि हतारभन्दा पनि गम्भीर वैचारिक पहल जरुरी रहेको बताएका छन्।

उत्तरी मोरङमा स्रष्टा भेटघाट तथा रचना वाचन

कोसी साहित्य-कला परिषद् नेपालले मोरङको सुन्दरहरैंचामा चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान, स्रष्टा भेटघाट र रचना वाचन गरेको छ।

जेन-जी प्रदर्शनमा जलेको एमाले पार्टी कार्यालय पुनर्निर्माण प्रवासी युवाले गर्ने

जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुनर्निर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने भएका छन्।

खाद्यले सुरु गर्‍यो धान किन्न

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ। कम्पनीले मंगलबारदेखि धनगढीबाट धान खरिद प्रक्रिया सुरु गरेको हो।

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

यसैबीच, कृषि प्राविधिकमार्फत धानको बीउ परीक्षणपछि बीउ बिक्री गरिने अर्जुन श्रेष्ठले बताए। धानको बीउ र अन्य अन्नबालीको बीउ बिक्रीमा फलेवास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए।

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारी अभाव

केही पर्यटकलाई घरबास र केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन्।

सम्पन्न भयाे ‘छक्कापञ्जा इन गेथेस्बर्ग’

चार भाइ इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘छक्कापञ्जा इन गेथेस्बर्ग’ कार्यक्रम भव्य रूपमा भएको छ।

सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरूहरू सक्रिय

गाउँगाउँमा अभियान नै सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूतलगायत सामाजिक कुरीतिकोविरुद्ध उनीहरू सक्रिय भएका हुन्।

मुस्ताङमा भारी हिमपात

चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए।

सदरमुकाममै महिनौंदेखि सडक अवरुद्ध, जिम्मेवार निकाय मौन

नगरपालिकाले पहिले भत्किएको सडकको पर्खाल लगाउन २० लाखको ठेक्का गरेर १६ लाखमा मेसिनरी पर्खालको जिम्मा स्थानीय व्यवसायी मानबहादुर शाहीलाई दिएकोमा यस बेलाको वर्षाले पर्खाल भत्काएको छ।

चन्दको नयाँ रणनीति : एकीकृत जनक्रान्तिको स्कुलसहित चुनावी मोर्चामा जाने

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरेर चुनावी प्रक्रियामा सहभागी हुने तयारी भइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्