२० असार २०८१ बिहीबार
image/svg+xml

क्रिकेट टोलीमा सन्दीपको पुनरागमन

महत्त्वपूर्ण बलर तथा लेग स्पिनर सन्दीप लामिछाने आगामी ट्वान्टी–२० विश्वकप छनोट यात्रा लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन भएका छन् ।

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र युएई खेल्दै

नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। आजको खेलमा नेपाल र युएई भिड्ने छन्।

सन्दीपबिनै नेपालले त्रिकोणात्मक शृंखला खेल्ने

आगामी कात्तिक १ देखि १० गतेसम्म घरेलु मैदानमा हुने शृंखलामा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र हङकङले प्रतिस्पर्धा गर्दै छन् ।

भारी मनका साथ सन्दीपको स्टाटस: आगामी प्रतियोगिता खेल्दिन

नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले आगामी प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएका छन्।

न्यायाधीश अभाव हुँदा सन्दीपविरुद्धको मुद्दाको पेसी स्थगित

न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगित भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।

एसियाली खेलकुदमा सहभागी हुन चीन उडे सन्दीप लामिछाने

१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने चीनतर्फ प्रस्थान गरेका छन्।

‘न्याय नदिने’ बाटोमा न्यायालय!

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

सन्दीपविरुद्धको मुद्दामा पीडितको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश

बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको हो।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

पटकपटक बहस स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।

सन्दीप एसिया कप खेल्न भोलि पाकिस्तान जाने

एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने भोलि (सोमबार) पाकिस्तान जाने भएका छन्।

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग (गौशाला २६) माथीको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्