२४ असार २०८१ सोमबार
image/svg+xml

लागूऔषध बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले लागूऔषध बनाउने रसायनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

लागूऔषधमा बालबालिका भरिया

प्रतिबन्धित चरेस ओसारपसारमा संलग्न भएको भन्दै सुर्खेतमा एक बालक पक्राउ परे। सेवनकर्ताभन्दा पनि उनी भरियाका रूपमा प्रयोग भएका थिए। उनीजस्तै मुगुमा पनि चरेस पास (एक ठाउँबाट अर्काे ठाउँ लाने) गर्दैगर्दा अर्का बालक पक्राउ परे।

लागूऔषधको भयावह रुप: हत्या, लुटपाट र चोरी बढ्दै

कंचनपुर महाकाली नगरपालिका वडा नं ३ का २२ वर्षिय दिपक पन्त बिहीबार बुबासँगै मोटरसाइकलमा महेन्द्रनगर आईरहेका थिए। महेन्द्रनगर नजिकै भीमदत्तपन्त नगरपालिका वडा नं १८ गौबरैयामा ओभरटेक गरेको भन्दै ४,५ जनाको समूहमा रहेका युवाले दिपकमाथि कुटपिट गर्न थाले। वरिपरि बस्ती र मान्छेको चहलपहलको कुनै बेवास्था नगरि कुटपिट गरिरहेका युवालाई रोक्न उनका बुबा बिसनले अनेक बिन्ती र कोशिस गरे।

चरेससहित दुई भारतीय पक्राउ

अवैध लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेचोकबाट २५ किलो चरेससहित पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

‘मेडिकल सञ्चालक नै बेच्छन् लागूऔषध’

उदयपुरको चौदण्डीगढी नगरपालिकाको मुख्य समस्या लागूऔषध दुर्व्यसन भएको सरोकारवालाहरुले बताएका छन्।

चोरी र गाँजा ओसारेको आरोपमा ६ जना पक्राउ

मोटरसाईकल चोरेको र अबैध लागूऔषध गाँजा ओसारेको आरोपमा प्रहरीले छ युवकलाई पक्राउ गरेको छ।

कारागारमा लागूऔषध र बलात्कारका कैदी धेरै

प्रदेश १ का कारागारमा लागूऔषध र बलात्कारसम्बन्धी अपराधका कैदीबन्दी धेरै रहेको पाइएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरको अध्ययनले बलात्कार (जबरजस्ती करणी), बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) र लागूऔषध कारोबार एवं ओसारपसार सम्बन्धी अपराधका कैदीबन्दी संख्या ५३ प्रतिशत रहेको देखाएको हो।

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

लागूऔषधविरुद्ध तिहारमा कभवेभ ब्यान्डको कन्सर्ट

‘से नो टु ड्रग्स’ मुल नारासहित झापाको झिलझिलेमा बृहत सांगीतिक कन्सर्टको आयोजना हुने भएको छ। समाजसेवी क्लबको आयोजनामा आगामी कात्तिक ८ गते तिहारको अवसर पारेर कन्सर्ट आयोजना हुने भएको हो।

आठ किलो चरेशसहित युवती पक्राउ

अवैध लागूऔषध चरेश ओसारपसारमा संलग्न भएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। चरेश आठ किलो एक सय ६० ग्रामसहित पर्साको पटेर्वा सुगौली नगरपालिका १ की २४ वर्षीया गीता राईलाई प्रहरीले पक्राऊ गरेको हो।

लागूऔषध सहित दुई युवक पक्राउ

सीमावर्ती नवराजपुर गाउँपालिका –४ झाझपट्टीबाट प्रहरीले लागूऔषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका १ सिंगराहीका २४ वर्षिय दयाराम चौधरी र २० वर्षिय अजय चौधरी छन्।

गाँजा र लागूऔषधको ट्रान्जिट बन्दै मकवानपुर

मकवानपुर गाँजा तथा लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै गएको छ। अघिल्ला आर्थिक वर्षमा भन्दा गत आव २०७५/७६ मा गाँजा र अन्य लागूऔषध बरामद गरेको तथ्यांकले मकवानपुर लागूऔषधको ट्रान्जिट बन्दै गएको प्रस्ट पार्छ।

‘बेइमान धन्दा’ चलाउने गिरोह पर्दैनन् फन्दामा

सुरुवातमा कसैले म दुव्र्यसनमा फस्छु भन्ने सोचेको हुँदैन। समय र संगतले दुव्र्यसनीनजिक पुग्ने वातावरण बनाइदिन्छ।

‘लागूऔषध नियन्त्रणका लागि सबै जुटौं’

युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन अभिभावक सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। सञ्चारिका समूह लुम्बिनीको आयोजना र बुटवल उपमहानगरपालिका–४ को सहयोगमा बुटवलमा गरिएको लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामुलक कार्यक्रममा सरोकारवालाहरुले युवाहरुलाई सहि बाटोमा हिडाउन अभिभावकको निगरानी आवश्यक रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्