८ असार २०८१ शनिबार
image/svg+xml

चोभारमा फलफुल र तरकारी बजार बनाइने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चोभारमा फलफुल र तरकारी बजार बनाउने घोषणा गरेका हुन्।

सरकारले उत्पादनमा आधारित कृषि प्रणाली सुरु गर्ने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले उत्पादनमा आधारित कृषि प्रणाली सुरु गर्ने बताएका हुन्।

सरकारले डिजिटल अर्थतन्त्र प्रवर्द्धन गर्ने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले डिजिटल अर्थतन्त्र प्रवद्धन गर्ने बताएका हुन्।

कार्तिक महिनाभित्र ठेक्का प्रक्रिया अघि बढाइसक्नुपर्ने

सरकारले कार्तिक महिनाभित्र ठेक्का प्रक्रिया अघि बढाइसक्नुपर्ने नीति ल्याउने तयारी गरेको छ।

आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय लक्षित: अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्यायमा लक्षित रहने बताएका छन्।

आज बजेट, आकार घट्ने

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सोमबार बजेट ल्याउँदैछ। संविधानमा भएको व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते बजेट ल्याउँछ।

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँछः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।

अर्थ समितिमा रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन

अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ।

मुलुकको आवश्यक्ता अनुसारको नीति तथा कार्यक्रम भएको अर्थमन्त्री महतको दाबी

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यक्तालाई सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन्।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व अर्थमन्त्रीले नबुझेको हो कि :अध्यक्ष नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

मलाई विश्वास छ डा.आरजु राणाको अडियो प्रकरण झुठो र नक्कली होः प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले काँग्रेस केन्द्रिय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्।

भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न पार्टीले सहयोग गर्छः प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्