१३ असार २०८१ बिहीबार
image/svg+xml
समाज

प्रत्यक्ष विदेशी लगानी प्रक्रिया सरल बनाइने

सरकारले प्रत्यक्ष विदेशी लगानी प्रक्रिया सरल बनाउने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रत्यक्ष विदेशी लगानी प्रक्रिया सरल बनाइने बताएका हुन्।  

प्रकाशित: १५ जेष्ठ २०८० ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App