१३ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारले उत्पादनमा आधारित कृषि प्रणाली सुरु गर्ने

सरकारले उत्पादनमा आधारित कृषि प्रणाली सुरु गर्ने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले उत्पादनमा आधारित कृषि प्रणाली सुरु गर्ने बताएका हुन्।

त्यस्तै उनले १७७ जोनमा प्रविधि विस्तार गरिने पनि बताएका छन्। 

प्रकाशित: १५ जेष्ठ २०८० ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App