२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

वडाध्यक्षमाथि कुटपिट, गाउँबाटै विस्थापित

स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेका हुन्। हातपात गरी दुव्र्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए।

भारतमा बाढीले ८० लाख बढी विस्थापित

भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ। यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ।

२१ परिवारका ७० जना विस्थापित

बाढीपहिरोबाट सिन्धुलीमा दर्जनौं परिवार विस्थापित भएका छन्। सबैभन्दा बढी कमलानदीले विस्थापित गरेको छ। कमलानदीकै किनारमा बस्ने १६ परिवार विस्थापित भएको दूधौली नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए। उनका अनुसार कमलानदीस्थित दूधौली नगरपालिका–१ डकाहाआसपास बस्ने एक परिवारलाई नदीले बगाएको छ भने १६ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई नजिकको स्कुलमा बस्ने व्यवस्था मिलाइएको छ।

वर्षाले जनजीवन अस्तव्यस्त, ६ हजार विस्थापित

अविरल वर्षाका कारण आएको बाढीले मुलुकका विभिन्न भूभागमा वितण्डा मच्चाएको छ। बाढीपहिरो र डुबान बढेसँगै विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। बाढीले रौतहतको सबै क्षेत्र प्रभावित बनेको छ। बाढीले बगाउँदा त्यहाँका दुईजना बेपत्ता भएका छन्। बिहीबार ईशनाथ नगरपालिका–३ औरैयाका ४० वर्षीय रामपुकार पटेललाई बेपत्ता पारेको थियो। यसैगरी शुक्रबार दिउँसो गढीमाई नगरपालिका–७ धर्मपुरकी ४० वर्षीया दुलारी देवीलाई बाढीले बगाएको छ।

२१ को मृत्यु, आठ बेपत्ता, ६ हजार विस्थापित

वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने नौजना बेपत्ता भएका छन्।

अन्तरजातीय विवाहको पीडाः न गाउँमा बस्न नै पाए, न पढ्न नै

अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन्।

विस्थापित २४ परिवारलाई लालपुर्जा

लामो समयदेखि जोखियुक्त बस्तीमा बस्दै आएका पीडित स्थानान्तरण गरिएको जग्गाको धनीपुर्जा पाएसँगै खुशी भएका छन्।

पहिरोले बनायो विस्थापित

पाँचथर उत्तरी गाँउपालिका–२ फलैचाका विभिन्न गाँउमा पहिरो जाँदा विभिन्न बस्तीका बासिन्दा जोखिममा परेर विस्तापित भएका छन्।

व्यवस्था बदलियो, अवस्था फेरिएन

२०६१ सालमा तत्कालीन माओवादीले जुम्ला कालिकोटमा ‘जुत्ता कस, जंगल पस’ भन्ने अभियान थाल्यो। त्यसलाई ‘सुज अभियान’ भनियो। अभियानका क्रममा एक घर एक माओवादीको अवधारणा अघि बढ्यो। त्यो सह्यै हुन सकेन।

‘सात करोड मानिस विस्थापित’

संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस विस्थापित भएको जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या झनै ठूलो रहेकाले विश्वव्यापी रूपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ ।

माओवादी विस्थापितले अझै पाएनन् क्षतिपूर्ति, रुँदै घरबार छाडेका थिए

कनकासुन्दरी गाउँपालिका ३ बुडुका विनबहादुर बुढा २०६१ सालमा तत्कालिन माओवादीबाट बिस्थापित भए। आफ्नो छोरा नेपाली सेनामा भर्ती गराएको भन्दै घरमै पुगेर धम्क्याउन थालेपछि उनी विस्थापित हुन पुगे। उनलाई तत्कालिन माओवादीले छोरालाई सेनाबाट फर्काउन र माओवादीमा प्रवेश गराउन दबाब दिए।

पुर्नस्थापन ठाउँप्रति वुढीगण्डकी विस्थापितको असन्तुष्टी

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाले विस्थापित हुनेलाई पुर्नस्थापना गर्न निर्धारण गरेको ठाउँबारे स्थानीयले असन्तुष्टी जनाएका छन्।

पुरानै जग्गामा घर बनाउँदा पहिरोपीडित जोखिममा

२०७५ साउन १ को मध्यराति भीषण वर्षा भयो। वर्षाले जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा तीन दर्जन बढी परिवार विस्थापित भए।

विस्थापितलाई तत्काल पुनर्स्थापना गर : कांग्रेस

नेपाली कांग्रेसले बारा र पर्सामा हावाहुरीले विस्थापित बनेको परिवारलाई तत्काल पुनर्स्थापनाका लागि सरकारसँग आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्