२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ऋण तिर्न नसकेपछि दलित समुदाय विस्थापित

साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन्।

विस्थापितले पाउन सकेनन् जग्गा

साढे चार वर्षअघि गएको पहिरोमा परी रसुवाको नौकुन्ड गाउँपालिका–१, सांग्युलका डुक्पा तामाङको घर भत्कियो। घर वरिपरि पहिरो आयो। पहिरोका कारण उनी त्यहाँ बस्न सकेनन्। गाउँमा बस्ने वातावरण नभएपछि उनी लेकतिर लागे।

कामुरी आँधीका कारण हजारौं विस्थापित

फिलिपिन्समा कामुरी नामको आँधीबाट हजारौं व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरुले जनाएका छन्। यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको बताइएको छ।

न्युजिल्यान्डमा भूकम्प, हजारौं विस्थापित

न्युजिल्यान्डमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजाराैं व्यक्ति विस्थापित भएका छन्। स्थानीय अधिकारीले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा पाँच हजार भन्दा बढी विस्थापित भएका छन्।

‘सोमालियामा पाँच लाख बढी विस्थापित’

सोमालियाका विभिन्न भू–भागमा आन्तरिक द्वन्द्व, खडेरी तथा हालैका केही साता यताको बाढीमा परी पाँच लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ।

सोमालियामा बाढीबाट ५ लाख ७५ हजार व्यक्ति विस्थापित : राष्ट्रसंघ

सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्तायताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ। यहाँ गएको अक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी नागरिक विस्थापित भएका उक्त समाचारमा जनाइएको छ।

विस्थापित बस्ती सेनाद्वारा पुनःस्थापना

‘२०७२ सालको भूकम्पपछि त्यो ढुंगा झर्लाझर्ला जस्तो स्थितिमा थियो। भदौ अन्तिमतिरको वर्षाले गर्दा त्यो केही तल स-यो, त्यसपछि यहाँ बस्नु ठीक छैन भनेर हामी सबै भागेका थियौं,’ स्थानीय सुकुमाया थिङले भनिन्।

सुडानमा आएको बाढीले दुई लाख मानिस विस्थापित

दक्षिणी सुुडानमा आएको भीषण बाढीबाट कम्तीमा दुई लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीले जनाएका छन्। दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित हुनुपरेको बताइएको हो। नाइल नदीको किनारातिर रहेको बस्तीका नागरिक बढी प्रभावित भएको सुरक्षाअधिकारीले जानकारी दिएका छन्।

भेरी नदीमा बगेर मृत्यु, ६ घर विस्थापित

जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ। नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो। बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ।

पहिरोले गाउँ उठीबास, दुईजना बेपत्ता, ५० घर विस्थापित

शनिबार राति करिब ११ बजे गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित अप्लेपुका शिक्षक टीकाबहादुर खत्रीको मोबाइलमा फोन आयो – च्वाँसेघारीको भीरबाट पहिरो खस्यो, गाउँ छाडेर सुरक्षित स्थानतर्फ भाग्नू। उनी हतारिँदै बाहिर निस्के। परिवारका सबै सदस्यलाई पनि निकाले। च्वाँसेघारी भीरमुनि रहेको माथ्लो गाउँ झगडेधारोमा फोन गरेर त्यतै दौडिए। माथिबाट ठूलो आवाजमा जमिन कराउँदै पहिरो झर्दै थियो। मानिसहरू चिच्याइरहेका थिए।

बाढीले २६ घरमा क्षति, विस्थापित परिवार स्कुलमा

बुढी खोला नदीमा आएको बाढीले गर्दा दुहवीमा २६ घर कटान गरि क्षति गरेको छ। दुहवीको वडा नं. १ र ४ का नदी छेउको वस्तीका थुप्रै घर उच्च जोखिममा छन्।

पहिरो विस्थापितको बिचल्ली, राहत पु-याउन कठिनाइ

त्यस्तै ठूलोलुम्पेक जाने सबै सडक अवरुद्ध छन्। विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको वडा १ का वडाध्यक्ष भीमलाल पाण्डेयले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्